Category: 'समाचार'
वार्षिक ५ प्रतिशत भन्दा बढीले लागुऔषध प्रयोगकर्ता बढ्दै
बिर्तामोड, असार ५ । नेपालमा लागु औषध प्रयोगकर्ताहरुको संख्या वार्षिक ५ प्रतिशत भन्दा बढीका दरले बढ्दै गएको तथ्यांक सार्वजनिक भएको छ। गृह मन्त्रालयले वि. सं. २०७६ मा प्रकाशन गरेको एक प्रतिवेदन अनुसार देशभर करिब १ […]
झापाका तीन पालिका २८ घण्टादेखि अन्धकार
बिर्तामोड, असार ५ । वर्षासँगै चट्याङले पिन तथा डिस्क पड्किएपछि झापाको सदरमुकामसहित तीन पालिका २८ घण्टायता अन्धकार भएका छन् । चट्याङ र हावाहुरीले बिजुलीको पोलमा पनि क्षति पु-याएपछि झापाका तीनवटा स्थानीय तहमा २८ घण्टादेखि विद्युत […]
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड राजस्व संकलन
बिर्तामोड, असार ५ । मेची भन्सार कार्यालय काँकरभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व संकलन गरेको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्ष सकिन एक महिना बाँकी […]
झापामा आज पनि भारी वर्षाको सम्भावना
बिर्तामोड, असार ५ । झापासहित कोशी प्रदेशमा आज पनि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । बाँकी भू-भागमा स्थानीय वायु […]
निद्राको कमीले कस्तो समस्या निम्त्याउँछ, आरामदायी निद्राका लागि के गर्ने ?
बिर्तामोड, असार ४ । निद्रालाई दुई चरणमा विभाजन गर्न सकिन्छ। पहिलो द्रुत आँखाको चाल सयन (रेम स्लिप) र गैर–द्रूत आँखाको चाल सयन (गैर–रेम स्लिप)। अर्कोतर्फ, गैर– सयनलाई चारवटा चरणमा विभाजन गर्न सकिन्छः चरण १, चरण […]
बिएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने चिकित्सा शिक्षा आयोगको निर्णय
बिर्तामोड, असार ४ । झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताललाई चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ । आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा मंगलबार बालुवाटारमा बसेको आयोगको १४ औँ बैठकले […]
बिरिङको डुबानले झापा गाउँपालिकाका चार परिवार विस्थापित
बिर्तामोड, असार ४ । ती दिनयताको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढी गाउँ पस्दा झापा गाउँपालिकाका चार परिवार विस्थापित भएका छन् । बिरिङ खोलाको पानीका कारण डुबानमा परेका झापा ६ युवाटोलका चार परिवारका १८ […]
अर्जुनधारामा पहिरो खस्दा एक परिवार विस्थापित, १० परिवार डुबानमा
बिर्तामोड, असार ४ । लगातारको वर्षाले झापामा डुबानका साथै पहिरोबाट पनि क्षति पुगेको छ । अर्जुनधारामा पहिरोका कारण एक परिवार विस्थापित भएको छ । अर्जुनधारा-२ को लाप्चेटारमा पहिरो खस्दा स्थानीय पुष्पा समाल मगरको घरमा क्षति […]
कचनकवलमा डुबान हुँदा चार परिवार जोखिममा
मेचीनगर, असार ४ । लगातारको वर्षाले झापाको कचनकवलका तीन परिवार डुबानमा परेपछि जोखिममा छन् भने एउटा परिवार विस्थापित भएको छ । तीन दिनयताको अवरिल वर्षाका कारण कचनकवल-५ खुट्टागञ्जका तीन परिवारका १० जना जोखिममा रहेको र […]

