Category: 'समाचार'
सोमबारे फुटबलमा राजगढ र दुधे अन्तिम चारमा
बिर्तामोड, कात्तिक ७ । बिर्तामोड २ को सोमबारेमा फुटबल प्रतियोगितामा राजगढ एफसी र दुधे युथ क्लब सेमिफाइल प्रवेश गरेका छन् । आज भएका दुईवटा क्वार्टर फाइनल खेलमा राजगढले सैनिक युथ क्लब र दुधेले कनकाई स्पोर्टिङ […]
केर्खामा टायर बालेर सडक अवरुद्ध, प्रहरी विटमा आगजनी
बिर्तामोड, कात्तिक ७ । झापाको केर्खा बजारको तनावपूर्ण स्थिति नियन्त्रण बाहिर रहेको छ । आक्रोशित भीडले प्रहरी विटमा आगजनी गर्नुका साथै केर्खा प्रहरी चौकीमा निरन्तर ढुंगामुडा गरिरहेका छन् । करिब हजार बढीको सङ्ख्यामा रहेका स्थानीयले […]
शिवाकोटीद्वारा तीज विशेष लेखनवृत्ति स्थापना
बिर्तामोड, कात्तिक ७ । महिला पत्रकारको क्षमता र दक्षता अभिबृद्धि गर्ने उद्देश्यले १२ वर्ष अघि स्थापना भएको नारी सञ्चार गृहमा लेखनवृत्ति स्थापना भएको छ । संस्थाका निवर्तमान अध्यक्ष भीमा शिवाकोटीले महिलाहरूको महान चाड तीज पर्वको […]
केर्खामा रात्रिबसको ठक्करबाट हजुरबुवा र नातिनीको मृत्यु, घटनास्थल तनावग्रस्त
बिर्तामोड, कात्तिक ७ । केर्खामा रात्रिबसले केर्खामा इलेक्ट्रिक साइकललाई ठक्कर दिँदा हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कमल – ३ का मनोज लिम्बूकी अन्दाजी १२ वर्षकी छोरी कृपा लिम्बू र उनका […]
आयोजक धुलबारी रोलिङ क्लब फाइनलमा
मेचीनगर, कात्तिक ७ । मोरङलाई रोक्दै आयोजक क्लब अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । जितसँगै आयोजक रोलिङ क्लबले कम्तिमा दोस्रो उपाधि रक्षा गरेको छ । आज धुलाबारी नुमना माविको खेलमैदानमा […]
इस्ट होराइजनलाई अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार
मेचीनगर, कात्तिक ७ । शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा अब्बल झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले अस्ट्रेलियामा नेपाल शैक्षिक पुरस्कार पाएको छ । अस्ट्रेलियाको क्यानबेरास्थित अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा कलेज रिडर्स काठमाडौँले आयोजना गरेको प्रतिष्ठित नेपाल शैक्षिक पुरस्कार […]
दमकमा जग्गा विवादमा कुटाकुट हुँदा निरौलाको मृत्यु
दमक, कात्तिक ७ । झापाको दमकमा घडेरीको निहुँमा दुई पक्षबीच विवादसहित झडप हुँदा एकजनाको मृत्यु भएको छ । दमक-३ मा घडेरीको निहुँमा झडप भएको हो । झडपमा दमक-९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको […]
रोलिङ च्यालेन्ज कपमा रेड हर्स सेमिफाइनलमा
मेचीनगर, कात्तिक ६ । टाइब्रेकरमा नतिजा उल्टाउँदै रेड हर्स एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज धुलाबारी माविको खेल मैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा कोशी […]
बिर्तामोडकी युवतीलाई दराज अनलाइनले ठग्यो १९ लाख
बिर्तामोड, कात्तिक ६ । झापा बिर्तामोडकी एक युवतीबाट दराज ज्यापुचः भन्ने अनलाइनले करिब १९ लाख रुपैयाँ ठगेको आरोप लागेको छ । बिर्तामोड–२ बस्ने ती युवतीबाट सो अनलाइनले रकम ठगी गरेको हो । विद्यार्थी भिसामा दक्षिण […]



