Category: 'समाचार'
झापामा १३ कम्पनीद्वारा सौर्य ऊर्जा उत्पादनको प्रस्ताव
-विनिशा शर्माबिर्तामोड, कात्तिक ४ । झापामा १३ वटा कम्पनीले १४५ मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्ने प्रस्ताव गरेका छन् ।प्रस्ताव गरिएका अधिकांश प्लान्टहरु गौरादहको जुरोपानीमा छन् । त्यस्तै, धुलाबारी, बनियानी, घैलाडुब्बामा पनि प्लान्टका लागि प्रस्ताव […]
कमलमा वडा छुट्याउन र आकर्षक देखाउन रङरोगन सुरु
दमक, कात्तिक ४ । झापाको कमल गाँपालिकाकाका वडाहरुको पहिचान गराउन फरकफरक रङरोगनको काम सुरु गरिएको छ । ७ वटा वडा रहेको कमल गाउँपालिकाभित्र सबै वडाको भूगोल पहिचान गराउन अलगअलग रङको प्रयोग गरेर सौन्दर्यकरणको सुरुवात गरिएको […]
मलेसियामा फेब्रुअरी १ देखि श्रमिकको न्यूनतम तलब १७ सय रिंगेट
बिर्तामोड, कात्तिक ४ । मलेसियाले आफ्नो नागरिकसरह नेपालीसहित विदेशी श्रमिकका लागि न्यूनतम तलब १७ सय रिंगेट (करिब ५३ हजार रुपैयाँ) निर्धारण गरेको छ । मलेसियन प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले आगामी आर्थिक वर्ष (२०२५) को बजेट […]
रोलिङ च्यालेन्जकपमा आयोजकको शानदार सुरुवात
मेचीनगर, कात्तिक ३ । आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सुनसरीको सशस्त्र प्रहरी बल (एपिएफ) लाई […]
अतिथि सदन आसपास सडक : ठेक्का अवधि सकियो, बाटो पुरानै अवस्थामा
बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोड शनिश्चरे रोडदेखि अतिथि सदन जाने सडकको स्तरोन्नति कार्यको ठेक्का अवधि सकिएको छ । भदौ १७ गते स्तरोन्नति कार्य सुरु भएर असोज ३० गतेसम्म निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको […]
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि कमलमा तनाव
दमक, कात्तिक ३ । झापाको कमल गाउँपालिकामा बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएपछि अहिले पूर्व–पश्चिम राजमार्गमा तनाव सिर्जना भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४३५ नम्बरको बसले सोही […]
न्यु स्टार फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
बिर्तामोड, कात्तिक ३ । झापाको बिर्तामोडस्थित खोपबाडीमा हुने न्यु स्टार जिल्लास्तरीय फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही कात्तिक ७ गतेदेखि १४ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका आज सार्वजनिक भएको हो । तालिकाअनुसार […]
वर्षाले रोकिएको सोमबारे फुटबल कात्तिक ७ गतेदेखि
बिर्तामोड, कात्तिक ३ । असोज दोस्रो साताको अविरल वर्षाले स्थगित भएको बिर्तामोड २ सोमबारेमा जारी फुटबल प्रतियोगिता कात्तिक ७ गतेदेखि हुने भएको छ । यसअघि असोज ७ गतेदेखि भएको प्रतियोगिताका छवटा खेलहरु सकिएका छन् । […]
काबेली प्रसारणलाइन तिहारअघि पुनर्निर्माण हुने
बिर्तामोड, कात्तिक ३ । इलामको माई खोलामा आएको बाढीले क्षति पुर्याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको पुनर्निर्माण थालिएको छ । विद्युत् प्राधिकरण र करिडोरमा जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा प्रसारणलाइन पुनर्निर्माणको […]



