बिर्तामोड, भदौ १३ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएका ‘कन्सल्टेन्सी’ हरु संस्थागत भएको २५ वर्ष लागेको छ । २५ वर्षअघि गठन भएको नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापा शाखा पनि आज […]
बिर्तामोड, भदौ १३ । लगातारको वर्षका कारण झापाको दक्षिणी क्षेत्र डुबान भएको छ । भदौ लागेसँगै झापामा निरन्तर पानी परिरहेको छ । झापाका कनकाई, मेची, बिरिङ, रतुवा, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया, टाङटिङ, सतासीलगायतका […]
बिर्तामोड, भदौ ११ । किशोरावस्थाका युवालाई एकताबद्ध गरेर सामाजिक काममा अग्रसर रहँदै आएको नेप्लिज टिन्सले आफनो छैटौँ वार्षिक उत्सव मनाएको छ । साथै, दिपिका लिम्बू स्मृति दिवस पनि सम्पन्न गरेको छ । दिपिकाको शव रहेको […]
बिर्तामोड, भदौ ९ । युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपालले तीन कास्य पदक जितेको छ । नेपालका लागि पुरुषतर्फ छिरिङ वाङ्दी शेर्पाले जुनियर ५४ किलोमा कुबेतका खेलाडी […]
बिर्तामोड, भदौ ८ । बिर्तामोडका ब्लड क्यान्सरबाट ग्रसित राजु चौधरीलाई एकजना चिकित्सकले १५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बिर्तामोडको स्थानीय रिदम ब्यान्डका गायक तथा गितारिस्ट उनको काठमाडौँमा उपचार भइरहेको छ । चौधरीलाई […]
बिर्तामोड, भदौ ७ । नेपाली बक्सिङ खेलाडी छिरिङ वाङ्दी शेर्पा युनाइटेड अरब इमिरेटस् (युएई) मा कुवेतका खेलाडीलाई पराजित गर्दै एएसबिसीको सेमिफाइनलमा प्रवेश गरेका छन् । युएईमा भइरहेको (एएसबिसी) एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा शेर्पाले […]
बिर्तामोड, भदौ ५ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापाले थोक औषधि व्यवसायीहरुबीच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार बिर्तामोडको इन्द्रेणी ब्यांक्वेटमा आयोजित कार्यक्रममा झापामा रहेका थोक औषधि व्यवसायीहरुलाई अझ व्यवस्थित बनाउनेबारे […]
बिर्तामोड, भदौ ५ । नेपालको अत्याधुनिक उपकरण र विश्वस्तरीय सेवा भएको झापा बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालले स्थापनाकालदेखि हालसम्म (२० महिना) का अवधिमा ४५० वटा क्यान्सरका विभिन्न सल्यक्रिया गरेको जनाएको छ । शनिबार अस्पतालमा सभाकक्षमा आयोजित […]
बिर्तामोड, भदौ ५ । झापा चारपानेमा मुख्य कार्यालय रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रमै अन्तर्राष्ट्रियस्तरको ब्रान्ड पाएको छ । देशमै सबैभन्दा बढी सेयर सदस्य संख्या रहेको सहाराले सहकारी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको सदस्य […]