Category: 'समाचार'
इन्डो-नेपाल मेचीनगर मिडिया कपः आज सेमि र फाइनल
बिर्तामोड, पुस २८ । प्रेस क्लब मेचीनगरले आयोजना गरेको इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप २०८२ अन्तर्गत आज सेमिफाइनल र फाइनल प्रतिस्पर्धा हुँदैछ । पहिलो दिन चारवटा प्रेस क्लबको टोली सेमिफाइनलमा पुगेका छन् । काँकरभिट्टा […]
वीरता लेडी जेसिजको अध्यक्षमा मुना अधिकारी
बिर्तामोड, पुस २८ । वीरता लेडी जेसिज वर्ष २०२६ का लागि अध्यक्षमा मुना अधिकारी ढुङ्गेल चयन भएकी छन् । कार्यकारिणी उपाध्यक्षमा अस्मिता राई कुरुम्बाङ र कविता ओली मैनाली चयन भएका छन् । संस्थाको २२ औँ […]
महेन्द्ररत्न माविको वार्षिकोत्सवमा उत्कृष्ट विद्यार्थी, शिक्षक र दातालाई सम्मान
बिर्तामोड, पुस २७ । झापा बिर्तामोडको महेन्द्ररत्न माध्यमिक विद्यालयले उत्कृष्ट विद्यार्थी, उत्कृष्ट शिक्षक र दातालाई सम्मान गर्दै ६८ औँ वार्षिकोत्सव एवम् अभिभावक दिवस मनाएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गरेको कार्यक्रममा विभिन्न अक्षय […]
गौरीगञ्जमा ब्राउनसुगरसहित तीनजना पक्राउ
बिर्तामोड, पुस २७ । प्रहरीले झापाको गौरीगञ्जबाट ८ ग्राम ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको जनाएको छ । आज दिउँसो अन्दाजी ४ः३० बजे गौरीगञ्ज गाउँपालिका वडा नम्बर २ टटुवामारीस्थित यादव टोल बस्ने ३४ वर्षीय मानफकुमार मेहतालाई […]
इस्टर्न साहारा कम्पनीले आइपिओ निष्कासन गर्ने
बिर्तामोड, पुस २७ । इस्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपिओ) निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्दै आफ्नो तेस्रो वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा महानायक राजेश हमालले साधारणसभा […]
मछिन्द्रको प्रशिक्षकमा झापाका प्रवेश कटुवाल
बिर्तामोड, पुस २७ । मछिन्द्र फुटबल क्लबले झापा बिर्तामोडका प्रवेश कटुवाललाई राष्ट्रिय लिग फुटबलका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । लगातार दुईपटक क्लबलाई सहिद स्मारक ए डिभिजन लिगको उपाधि जिताएका प्रशिक्षक कटुवाललाई मछिन्द्रले राष्ट्रिय […]
ग्रिनफिल्डको नृत्य झापा दोस्रो
बिर्तामोड, पुस २७ । झापा जिल्लास्तरीय गायन तथा लोक नृत्य प्रतियोगितामा भद्रपुरको ग्रिनफिल्ड इङलिस स्कुल सांस्कृतिक नृत्यतर्फ झापा जिल्ला दोस्रो भएको छ । भद्रपुर नगरपालिकाको समग्र संस्थागत विद्यालयहरुको प्रतिनिधित्व गर्दै सहभागी भद्रपुर २ को सो […]
प्रतिनिधिसभा निर्वाचन : सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बिर्तामोेड, पुस २७ । निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचारसंहिताको दायरामा ल्याएको छ । प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदैछ । आयोगका अनुसार आचारसंहितामा […]
नागरिक सामुदायिक अस्पताल बैशाखदेखि सञ्चालनमा आउँदै
बिर्तामोड, पुस २६ । आगामी बैशाखदेखि ‘नागरिक सामुदायिक अस्पताल’ सञ्चालनको तयारीमा रहेको नागरिक स्वास्थ्य सहकारी संस्थाले पाँचौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आम सर्वसाधारण नागरिकलाई लक्षित गरी सर्वसुलभ मूल्यमा स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल […]

