Category: 'समाचार'
कोशी प्रदेशमा भोलि सार्वजनिक बिदा
बिर्तामोड, साउन २४ । कोशी प्रदेशमा भोलि (शुक्रबार) प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बिहीबारको बैठकले ३०औं विश्व आदिवासी दिवसका अवसरमा प्रदेशभर बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवं […]
सर्पले डस्दा मेचीनगरका राजवंशीको मृत्यु
मेचीनगर, साउन २४ । झापाको मेचीनगरमा सर्पले डस्दा एकजना युवाको मृत्यु भएको छ । मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको मृत्यु हिजो भएको हो । हिजो राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका […]
एनकेद्वारा वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान
बिर्तामोड, साउन २३ । झापा बिर्तामोडको निलकण्ठ ट्रेड एन्ड सप्लायर्सले बिर्तामोड उद्योग वाणिज्य संघलाई पानी प्रशोधन गर्ने मेसिन प्रदान गरेको छ । अतिथि सदनस्थित संघको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच बिर्तामोड रामचोकमा रहेको निलकण्ठ (एनके) […]
गोल्डकप र वडाको अगुवाईमा मेची रंगशालामा बृक्षारोपण
बिर्तामोड, साउन २३ । झापा भद्रपुरमा रहेकोमेची रंगशाला परिसरमा बृक्षारोपण गरिएको छ । भद्रपुर झापा गोल्डकप र भद्रपुर वडा नम्बर ८ को संयुक्त आयोजनामा बृक्षारोपण गरिएको हो । पछिल्लो समय वडा अध्यक्ष मनोज सुब्बाले आफ्नो […]
सर्वोच्चको व्याख्या : शारीरिक सम्बन्ध राख्दैमा बलात्कार भन्न मिल्दैन
बिर्तामोड, साउन २३ । सर्वोच्च अदालतले सबै शारीरिक सम्बन्ध करणी/बलात्कार ठहर नहुने र दोषी करार गर्न नसकिने फैसला सुनाएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले यस्तो फैसला सुनाएको हो । सर्वाेच्चले २०८० […]
एक्सेल डेभलपमेन्ट बैंकको नाफा ७ करोड ३८ लाख, रिजर्भमा करिब साढे ९० करोड
बिर्तामोड, साउन २३ । झापाको बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंकले ७ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०।८१ समीक्षा वर्षमा बैंकले सार्वजनिक गरेको अपरिष्कृत वार्षिक वित्तीय विवरणअनुसार अघिल्लो […]
टिक बगानमा भेटियो हल्दिबारीमा लुटिएको स्कुटर
बिर्तामोड, साउन २३ । झापाको हल्दिबारीमा साउन ७ गते चालकलाई बेहोस बनाएर लुटिएको स्कुटर बेवारिसे अवस्थामा भेटिएको छ । भेलागुडी जंगलबाट लुटेर लगिएको स्कुटर १५ दिनपछि भेटिएको प्रहरीले जनाएको छ । हल्दिबारी-३ को वडा कार्यालयपूर्व […]
सेल्फीडाँडा जाने बाटोबाट ब्राउन सुगरसहित बिर्तामोडका दुईजना पक्राउ
बिर्तामोड, साउन २३ । प्रहरीले झापाको कनकाईबाट बिर्तामोडका दुईजनालाई ब्राउन सुगरसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड-२ बस्ने २३ वर्षीय भूपेन्द्रसिंह राजवंशी बिर्तामोड-१ बस्ने १९ वर्षीया आशिका नेम्वाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले […]
कनकाईमा दुर्घटनाबाट घाइते इलामकी महिलाको पाँच दिनपछि मृत्यु
बिर्तामोड, साउन २३ । झापाको कनकाई नगरपालिकामा पाँच दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । कनकाई-१ मा बस्दै आएकी इलाम घर भएकी अन्दाजी ४१ वर्षीया उमादेवी चापागाईंको बिर्तासिटी अस्पताल […]


