Category: 'समाचार'
निर्माण व्यवसायी संघ झापाद्वारा न्यानो कपडा वितरण
बिर्तामोड, मंसिर २३ । निर्माण व्यवसायी संघ झापाले १८ औँ निर्माण दिवसको अवसरमा सोमबार झापाका दुई स्थानमा अपाङ्गता भएका बालबाालिकालाई न्यानो कपडा विरण गरेको छ । संघले झापाको अर्जुनधारास्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र र […]
तोलामा ७ सयले बढ्यो सुनको मूल्य
बिर्तामोड, मंसिर २२ । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ७ सय रुपैयाँले बढेर २ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ […]
झापामा जडान भएका ४२ प्रतिशत बायोग्यास बन्द
बिर्तामोड, मंसिर २२ । झापामा जडान गरिएकामध्ये लगभल आधा बायोग्यास प्लान्टहरू विस्थापित भएको पाइएको छ । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू अहिले प्रयोगविहीन छन् । झापामा जडान गरिएकामध्ये ५८ प्रतिशत बायोग्यास प्लान्टहरू मात्र सञ्चालनमा […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, मंसिर २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया […]
अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई
बिर्तामोड, मंसिर २१ । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । […]
सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
बिर्तामोड, मंसिर २१ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]
बिर्तामोडबाट भागेका थुनुवा पक्राउ
बिर्तामोड, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय […]
भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान
बिर्तामोड, मंसिर २० । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न […]
अर्जुनधारा महिला भलिबलः एपिएफ फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ […]



