Category: 'समाचार'
बिर्तामोडबाट अनलाइन बेटिङमा संलग्न तीनजना पक्राउ
बिर्तामोड, भदौ २५ । प्रहरीले झापाको बिर्तामोडबाट अनलाइन सट्टेबाजी (बेटिङ) कोरोबारमा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ । उनीहरुलाई हिजो बिहान ०९ः३० बजे पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा […]
आज हल्का बादल लाग्ने, मध्यम वर्षाको सम्भावना
बिर्तामोड, भदौ २५ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधरणतया […]
फेसबुकमार्फत ठगी गर्ने तीन महिला झापाबाट पक्राउ
बिर्तामोड, भदौ २५ । सामाजिक सञ्जाल ह्याक गरेर रकम ठगी गर्दै आएका एक भारतीयसहित दुईजना नेपाली महिला झापाबाट पक्राउ परेका छन् । उनीहरुलाई हिजो दिउँसो पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतीय नागरिक […]
घरमै दूधको शुद्धता जाँच गर्ने तरिका
बिर्तामोड, भदौ २४ । दूध हाम्रो दैनिक खानपानको महत्त्वपूर्ण हिस्सा हो । यसको प्रयोग चिया कफी देखि बालबालिकालाई मिल्कशेक बनाउन र विविध मिठाई बनाउनसम्म प्रयोग हुन्छ । त्यसैले पनि दूधको गुणस्तरमा ध्यान दिन जरुरी छ […]
आज देशभर बादल लाग्ने, हल्का पानी पर्ने
बिर्तामोड, भदौ २४ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको प्रभावले कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको […]
बेरुजु उठाउँदै कोशी प्रदेश खेलकुद विकास बोर्ड
बिर्तामोड, भदौ २३ । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघहरुलाई प्रदान गरेको रकम बेरुजु देखिएपछि फिर्ता गराउन थालेको छ । बोर्डका सदस्य सचिव विप्लव घोषले बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि जिल्ला खेलकुद समिति र […]
आज पूर्वमा मध्यमसम्म वर्षाको सम्भावना
बिर्तामोड, भदौ २३ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ (नेपालको पश्चिमतर्फ नेपाल नजिकै) रहेको छ । साथै, उत्तर […]
झापामा असोज ५ गतेदेखि जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप लगाइने
बिर्तामोड, भदौ २३ । झापामा जापानिज इन्सेफ्लाइटिस (जेइ) विरुद्ध खोप लगाइने भएको छ । मस्तिष्क ज्वरोको संक्रमण र मृत्युदर बढेपछि असोज ५ गतेदेखि खोप लगाइने भएको हो । असोज ५ देखि १९ गतेसम्म करिब पाँच […]
सुनचाँदीको मूल्य घट्यो
बिर्तामोड, भदौ २२ । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ४ सय रुपैयाँले घटेको छ। मूल्य घटेसँगै सोमबार छापावाल सुन प्रतितोला ३ […]


