Category: 'समाचार'
घट्यो चामलको मूल्य
बिर्तामोड पुस २४ । स्वदेशी उत्पादन बजारमा आउन थालेको र भारतबाट पनि उल्लेख्य मात्रामा धान तथा चामल आयात भएपछि बजारमा चामलको मूल्य घटेको छ । अधिकांश खाद्यान्नको मूल्य सामान्य बढेको बेला चामल भने बोरा (२५ […]
मेची भन्सार कार्यालयबाट छुर्पीको निर्यात बढ्यो
बिर्तामोड पुस २३ । नेपालमा उत्पादित छुर्पीको निर्यात ३२ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । नेपाली छुर्पी निर्यात हुने मुख्य नाका नै काँकरभिट्टा हो । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा […]
सामान्य घट्यो सुनको मूल्य
बिर्तामोड पुस २३ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ४ सय रुपैयाँले घटेर २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको […]
ओमान र इजरायलसँग श्रम सम्झौता हुँदै
बिर्तामोड पुस २३ । सरकारले ओमान र इजरायलसँग श्रम सम्झौता गर्ने प्रक्रियालाई अन्तिम रूप दिने निर्णय गरेको छ । ओमानसँग नयाँ श्रम समझदारी गर्ने र इजरायलसँगको विद्यमान श्रम सम्झौतालाई नवीकरण गर्ने प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको […]
बढ्यो चिसो, दिउँसो घाम लाग्ने
बिर्तामोड पुस २३ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान झापाको तापक्रम ९ डिग्री सेल्सियससम्म झरेको थियो । हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली […]
बैंकिङ कसुर मुद्दामा दमकका भण्डारी पक्राउ
बिर्तामोड पुस २३ । प्रहरीले झापाको दमकबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा दमक नगरपालिका–९ इट्टाभट्टा बस्ने ४८ वर्षीय यामप्रसाद भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको […]
झापामा नियमविपरीत आधा दर्जन इँटाभट्टा सञ्चालनमा
बिर्तामोड पुस २३ । सरकारले बनाएको कानुनी व्यवस्थाविपरीत झापाका आधा दर्जन चिम्नी इँटा उद्योगले इँटा पोल्न सुरु गरेका छन् । सरकारी नियमअनुसार माघ १ गतेदेखि मात्र इँटाभट्टा सञ्चालन गर्न पाइन्छ । झापाका २८ वटा इँटा […]
शनिश्चरे-खुदुनाबारीको बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड
बिर्तामोड पुस २३ । पटकपटक क्षतिग्रस्त हुँदै आएको झापाको शनिश्चरे खुदुनाबारी जोड्ने बिरिङ पुल पुनर्निर्माण गर्न ३५ करोड रुपैयाँ बजेट स्वीकृत भएको छ । दुई वर्षअघि भाच्चिएर दुई भागमा विभाजित भएपछि अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ […]
मेचीनगर मिडिया कपको उद्घटन खेलमा भद्रपुर र अर्जुनधारा खेल्ने
बिर्तामोड पुस २२ । इन्डो नेपाल मेचीनगर मिडिया कप–२०८२ को खेल तालिका सार्वजनिक भएको छ । झापाको काँकरभिट्टामा हुने प्रतियोगिताको तयारी पनि अन्तिम चरणमा पुगेको छ । आयोजक प्रेस क्लब मेचीनगरले यही पुस २७ र […]

