Category: 'समाचार'
झापा ५ को मतगणनास्थलमा सेनाको प्रत्यक्ष संलग्नता
बिर्तामोड, फागुन २० । देशकै प्रमुख चासो र ध्यानकेन्द्रित भएको झापाको क्षेत्र नम्बर ५ को प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेपाली सेनाले मतदान केन्द्रसँगै मतगणनास्थलको तयारी गरेको छ । झापा ५ को मतगणना निर्वाचन अधिकृतको कार्यालय […]
आकासिँदै सुनको भाउ, तोलाको तीन लाख २८ हजार ६ सय
बिर्तामोड, फागुन १९ । नेपाली बजारमा सुनको भाउ झन्-झन् बढ्न थालेको छ । आज मंगलबार सुनको मूल्य तोलामा तीन लाख २८ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य […]
काठमाडौँमा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा
बिर्तामोड, फागुन १९ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौँमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो । काठमाडौँ प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन […]
दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जना पक्राउ
बिर्तामोड, फागुन १९ । झापाको दमकमा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । मौन अवधि सुरु भएपछि आचारसंहिता उल्लंघन सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा […]
झापामा खाना पकाउने ग्यास अभाव, उपभोक्ता समस्यामा
बिर्तामोड, फागुन १९ । झापामा खाना पकाउने ग्यासको अभाव भएको छ । दुई सातादेखि झापाका बजार र ग्रामीण क्षेत्रमा ग्यास पाउन कठिन भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । झापामा मेची, त्रिशक्ति, पाथिभरा ग्यास प्रयोग हुँदै […]
तराईका जिल्लामा आज होली मनाइँदै
बिर्तामोड, फागुन १९ । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको […]
आजको मौसमः पूर्वमा आंशिक बादल लाग्ने
बिर्तामोड, फागुन १९ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ […]
कनकाईको सरस्वती माविमा ओलीद्वारा एसइइ विद्यार्थीलाई निःशुल्क खाना
बिर्तामोड, फागुन १७ । झापाको कनकाई-२ जामुनबारीमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई निःशुल्क खाना तथा खाजा खुवाउने कार्य एक साता पुगेको छ । स्थानीय समाजसेवी दिपक ओलीले आफ्नो सेवामुलक कार्यलाई निरन्तरता दिँदै सो सामुदायिक विद्यालयका […]
अभियन्ता दुर्गा प्रसाईं पुनः पक्राउ
बिर्तामोड, फागुन १७ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको हाे । प्रसाईंलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ […]



