Category: 'समाचार'
‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]
बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानको खेल सामग्री
बिर्तामेड, जेठ ४ । बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष […]
छालामा हुने क्यान्सर के–के हुन्, घामबाट जोगाउन किन महत्वपूर्ण ?
बिर्तामोड, जेठ ४ । छाला शरीरको सबैभन्दा ठूलो अंग हो। यसको मुख्य कार्यहरूमा चोटपटक लाग्नबाट शरीरलाई संरक्षण गर्ने, पसिना मार्फत् शरीरको तापक्रम नियन्त्रण गर्ने, शरीरलाई निर्जलित हुनबाट रोकथाम गर्ने कार्यहरू पर्दछन्। छालामा तीनवटा तहहरू हुन्छन्ः […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित
बिर्तामेड, जेठ ३ । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल […]
गौरादह जेसिजले सुरु गर्यो लागुऔषधविरुद्ध नाट्य कार्यशाला
दमक, जेठ ३ । झापाको गौरादह जेसिजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसिजले गौरादह नगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा गोष्ठी सुरु गरेको हो । लागुऔषध दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको […]
झापा लिगमा शनिश्चरेको उजुरी, काँकरभिट्टालाई खेल मिलेमतोको आरोप
बिर्तामेड, जेठ ३ । अर्जुनधाराको नमुना खेलमैदानमा जारी झापा जिल्ला ए डिभिजन लिगमा बुधबार भएको खेलमा असन्तुष्टि जनाउँदै शनिश्चरे एफसीले उजुरी हालेको छ । समूह ‘ख’ अन्तर्गत काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र सैनिक युथ क्लबबीच […]
सुनजस्तो धातु देखाएर ठग्ने दमकबाट पक्राउ
बिर्तामेड, जेठ ३ । दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्रीबाहुन टोलका ३० […]
झापामा १० महिनामा दुई अर्ब ३८ करोड आन्तरिक राजस्व संकलन
बिर्तामेड, जेठ ३ । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दस महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु […]
माईखोलामा बगाएर ल्याउँदै गरेको काठ दोमुखामा बरामद
बिर्तामेड, जेठ ३ । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी […]

