Category: 'समाचार'
बिर्तामोडमा सीपमुलक प्रतियोगिताः न्युटन्स, वाल्मीकि, सेन्ट जेभियर्स र मोहनमाया प्रथम
बिर्तामोड, असार ९ । सामुदायिक तथा संस्थागत विद्यालयहरूका विद्यार्थीहरूको प्रतिभा प्रदर्शन प्रतियोगिता बिर्तामोडमा सम्पन्न भएको छ । नगर शिक्षा शाखाको आयोजनामा महेन्द्ररत्न माध्यमिक विद्यालयमा बृहत बौद्धिक प्रतिभा प्रदर्शन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कक्षा-६ […]
कचनकवलमा आँपको विषयमा कुटाकुट हुँदा सात घाइते
भद्रपुर, असार ९ । झापाको दक्षिणी सीमावर्ती क्षेत्र कचनकवल गाउँपालिकामा ऐलानी जग्गामा रहेको आँपको रुखको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट भएको छ । शनिबार बेलुका कचनकवल गाउँपालिका–४ खुट्टामुनी जंगलटोलका मुस्ताक मियाले ऐलानी जग्गाको आँपको रुख […]
पाँच दिन बित्यो, अझै भेटिएनन् कमल बाह्रघरेका ती किशोरी
दमक, असार ९ । झापाको कमल गाउँपालिका वडा नम्बर ७ को एकै गाउँबाट बेपत्ता भएका तीनजना किशोरीबारे अझै पत्ता लागेको छैन । किशारी हराएको झन्डै एक साता हुन लाग्दा पनि उनीहरुबारे कुनै पनि जानकारी प्राप्त […]
बसपार्कको ग्यारेजमा आगलागी हुँदा ९ लाखको क्षति
बिर्तामोड, असार ९ । झापाको अर्जुनधारा-११ मा रहको बिर्तामोडको नयाँ बसपार्कमा भएको आगलागी नियन्त्रणमा आएको छ । आगलागीबाट ९ लाख रुपैयाँबराबरको क्षति पुगेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डिएसपी प्रकाश विष्टले बताए । आज बिहान […]
मानवअधिकार प्रतिष्ठान झापाको नयाँ समिति
बिर्तामोड, असार ९ । राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाको अध्यक्षमा तोयानाथ काफ्ले चयन भएका छन् । संगठनको बिर्तामोडमा सम्पन्न सातौँ जिल्ला अधिवेशनले नयाँ समिति चयन गरेको हो । प्रतिष्ठानको उपाध्यक्षहरुमा सरस्वती भुर्तेल खनाल, भवानीप्रसाद लुइँटेल र […]
बच्चामा थाइराइडको यस्तो जोखिम, कसरी थाहा पाउने?
बिर्तामोड, असार ९ । बालबालिकामा देखिने थाइराइडको समस्या वयस्कको भन्दा फरक हुन्छ। कतिपय बालबालिकामा थाइराइड ग्रन्थी नै हुँदैन। हामी त्यसलाई मेडिकल भाषामा ‘थाइरोइड ए–जेनेसिस’ वा ‘डिस्जेनेसिस’ भनेर बुझ्छौँ। कतिपयको यो ग्रन्थी नियमित स्थानमा नभई फरक […]
कोशी प्रदेशको पुरुष हक्की टिमको बिर्तामोडमा विदाइ
बिर्तामोड, असार ८ । गण्डकी प्रदेशको पोखरामा हुने राष्ट्रिय पुरुष हक्की च्याम्पियनसिपमा भाग लिने कोशी प्रदेशका खेलाडीलाई विदाइ गरिएको छ । झापाको बिर्तामोडमा एक कार्यक्रमका बीच झापा जिल्ला हक्की संघले आज कोशी प्रदेशका पुरुष खेलाडीहरुलाई […]
विद्यालय-समुदाय सम्बन्ध बढाउन देवी माविका शिक्षकको साइकल र्याली
बिर्तामोड, असार ८ । विद्यार्थीको आकर्षणको केन्द्र रहेको झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले आज शनिबार साइकल र्याली सञ्चालन गरेको छ । विद्यालय-समुदाय सम्बन्ध कार्यक्रमअन्तर्गत विद्यालयका शिक्षक तथा कर्मचारीहरू साइकल र्यालीमा सहभागी भएको प्रधानाध्यापक अम्बिका श्रेष्ठले […]
मेचीपुलबाट खैरो हेरोइनसहित दमकका सुनुवार पक्राउ
मेचीनगर, असार ८ । प्रहरीले झापाको काँकरभिट्टास्थित पुरानो मेचीपुलबाट ब्राउन सुगरसहित एकजनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपाल आउँदै गरेका दमक ४ का २७ वर्षीय बिर्जेस सुनुवारमाथि शंका लागेर लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका […]



