Category: 'समाचार'
कम उमेरमै बिहे गर्छन् बिर्तामोडका मुसहर किशोरी
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोड ३ मा रहेको मुसहर बस्तीका अधिकांश किशोरीको कम उमेरमै बिहे हुने गरेको पाइएको छ । मुसहर बस्तीका अधिकांश किशोरीले २० वर्ष नपुगी कम उमेरमै बिहे गरेका हुन् । केही […]
शिवसताक्षीमा स्कुल बस खरिदका लागि शेर्माले दिए ५१ हजार
दमक, माघ ४ । झापाको शिवसताक्षी ७ फात्तेपमा रहेको बालसेवा आधारभूत विद्यालयको बस खरिदका लागि पूर्वविद्यार्थी बुद्धराज शेर्माले ५१ हजार १५१ रुपैयाँ सहयोग गरेका छन् । विद्यार्थीका लागि बस सञ्चालन गर्न विद्यालयले सहयोग अभियान सुरु […]
बिर्तामोडमा एक बालिकामा दादुरा संक्रमण पुष्टि, आइसोलेसनमा राखेर उपचार
बिर्तामोड, माघ ४ । झापाको बिर्तामोडमा दस वर्षपछि पहिलोपटक एकजना बालिकामा दादुराको संक्रमण देखापरेको छ । बिर्तामोड-३ की ५ वर्षीया बालिकामा दादुरा देखापरेको हो । दुई दिनअघि ती बालिकालाई उपचारका लागि बिर्तामोड नगर अस्पताल ल्याइएको […]
श्याम दनुवारले पाए फिफा रेफ्रीको ब्याज
बिर्तामोड, माघ ४ । सन् २०२४ का लागि फिफा रेफ्री सूचीमा परेका झापा अर्जुनधाराका श्याम दनुवारले फिफा रेफ्रीको ब्याज प्राप्त गरेका छन् । आज अखिल नेपाल फुटबल संघ (एन्फा) ले झापाका दनुवारलाई एक कार्यक्रमका बीच […]
चारआली सांस्कृतिक महोत्सव माघ ११ गतेदेखि
मेचीनगर, माघ ४ । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव-२०८०’ हुने भएको छ । यही माघ ११ गतेदेखि २४ गतेसम्म महोत्सव हुनेछ । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआलीले आज पत्रकार सम्मेलन […]
मेचे समुदायको पहिचान खोज्दै भारतीय युवाको साइकल यात्रा
बिर्तामोड, माघ ४ । आफ्नो समुदायको पहिचान, कला र संस्कृतिको खोज गर्ने उद्देश्यले साइकल यात्रा सुरु गरेका भारतीय एक युवा झापा आइपुगेका छन् । भारतको असम राज्यस्थित बाक्सा जिल्लाका २६ वर्षीय राजीव बोडो साइकल यात्रा […]
एनसिसीमार्फत युथ एक्सेन्ज कार्यक्रममा भारत गइन् दमककी थापा
दमक, माघ ४ । झापाको दमकमा रहेको झापा मोडल अंग्रेजी माविकी छात्रा कृतज्ञता थापा राष्ट्रिय सेवादल (एनसिसी) मार्फत युथ एक्सेन्ज कार्यक्रममा छनोट भएकी छन् । देशभरका १५ हजार एनसिसी सदस्यमध्ये छनोट भएर कक्षा ११ की […]
छोरीको जीवन बचाइदिन तामाङ परिवारको गुहार
दमक, माघ ४ । झापाको कमल गाउँपालिका-७ रङपुरकी माया तामाङको दुवै मिर्गौला काम नलाग्ने भएपछि परिवारले उपचार सहयोगको लागि आग्रह गरेका छन् । स्थानीय बिर्खबहादुर र विष्णुमाया तामाङले मिर्गौला रोगी छोरी २१ वर्षीया मायाको जीवन […]
तेह्रथुममा टिप्पर खस्दा मेचीनगरका चौधरीसहित दुईजनाको मृत्यु
बिर्तामोड, माघ ३ । तेह्रथुमको लालीगुराँस नगरपालिका–९ काँडेमा टिप्पर सडकबाट तल खस्दा झापाका एकजनासहित दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा टिप्परमा सवार झापाको मेचीनगर नगरपालिका-१५ का २३ वर्षीय […]

