Category: 'समाचार'
अरिदमन गणको अगुवाइमा विपद व्यवस्थापनको एकीकृत अभ्यास
मेचीनगर, जेठ २२ । नेपाली सेनाको अरिदमन गण चारआली ब्यारेकको परिकल्पनामा एकीकृत अभ्यास मनसुन-४ कार्यक्रमअन्तर्गत सामुदायिक विपद् व्यवस्थापन नमुना अभ्यास कार्यक्रम भएको छ । आज झापाको मेचीनगर-१३ र १४ मा रहेको निचाझोडा सिमसार क्षेत्रमा विपद […]
विश्वकपमा आज नेपालले नेदरल्यान्डससँग खेल्दै
बिर्तामोड, जेठ २२ । जारी टि–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपालले आफ्नो पहिलो खेल खेल्दैछ । समुह डि मा रहेको नेपालले आज नेदरल्यान्डसको सामना गर्दैछ । डल्लासस्थित ग्रान्ड पेरी स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार राति […]
मेचीनगरमा आगलगाी हुँदा दुई लाखको क्षति
मेचीनगर, जेठ २२ । झापा मेचीनगर नगरपालिकामा सोमबार राति एक घरमा आगलागी हुँदा दुई लाख रुपैयाँबराबरको क्षति भएको छ । मेचीनगर–१४ प्रणामीनगर टोलका उजेन बिर्जाको घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगलागीको […]
विश्वकप क्रिकेट विजेताले ३२ करोड रुपैयाँ पाउने
बिर्तामोड, जेठ २२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले वेस्टइन्डिज र अमेरिकामा जारी आइसिसी मेन्स टि२० विश्वकपको पुरस्कार राशी सार्वजनिक गरेको छ । आइसिसीले यसपटक विश्वकप इतिहासकै सर्वाधिक पुरस्कार राशि घोषणा गर्ने क्रममा विजेतालाई २४ […]
झापामा सामुदायिक वनका अध्यक्षसहित आठजना पक्राउ, नाम गोप्य राखेर अनुसन्धान गर्दै डिभिजन वन
बिर्तामोड, जेठ २१ । दक्षिणी झापाको कचनकवल गाउँपालिका–७ स्थित पाथीभरा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । सामुदायिक वनबाट काठ चोरी गरी बिक्री गरेको आरोपमा अध्यक्षसहित आठ जना पक्राउ परेको डिभिजन […]
हल्दिबारीका सहकारीलाई कोपोमिस सम्बन्धी तालिम
बिर्तामोड, जेठ २१ । हल्दिबारी गाउँपालिका क्षेत्राधिकारभित्रका सहकारी संस्थाहरुलाई तीन दिने सहकारी तथा गरिबी सम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम सुरु भएको छ । पालिका भित्रका १५ वटा सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीहरु तालिममा […]
मनसुनमा सबैभन्दा धेरै प्रभाव झापामा पर्ने अनुमान
बिर्तामोड, जेठ २१ । यस वर्षको मनसुन अवधिमा सबैभन्दा धेरै झापा प्रभावित हुने अनुमान गरिएको छ । कोशी प्रदेशका १४ जिल्लाहरुमध्ये झापा, मोरङ, सुनसरी र उदयपुर बाढीबाट र बाँकी सबै जिल्ला पहिरोबाट प्रभावित हुने अनुमान […]
दमक आउँदै गरेको जिप रतुवा खोलाले बगाउँदा दुईजनाको मृत्यु
दमक, जेठ २१ । झापा र इलाम सीमावर्ती चुलाचुली गाउँपालिका वडा ५ मा रतुवा खोलाले जिप बगाउँदा दुईजनाको मृत्यु भएको छ । दमकबाट इलामको लारूम्बा जाँदै गरेको बोलेरो जिपलाई रतुवा खोलाले बगाएको हो । जिपमा […]
हिमालयनको छन्द कविता वाचनमा इशान प्रथम
मेचीनगर, जेठ २१ । झापाको मेचीनगर ९ धुलाबारीमा रहेको हिमालयन अंग्रेजी हाई स्कुल आयोजना छन्द कविता प्रतियोगितामा इशान सिटौला प्रथम भएका छन् । कक्षा-७ का छात्र सिटौलाले आज सम्पन्न प्रतियोगितामा सहभागी ७७ जना प्रतियोगीलाई पछि […]



