Category: 'समाचार'
पूर्वाञ्चल विश्वविद्यालय र १३ वटा कम्पनीबीच सम्झौता
बिर्तामोड, जेठ २१ । विश्वविद्यालयबाट उत्पादित मानव स्रोत व्यवस्थापन र अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने उद्देश्यले पूर्वाञ्चल विश्वविद्यालयले विभिन्न १३ कम्पनीसँग समझदारी गरेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायका विभिन्न विषयमा अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी, […]
नौ हजार परिवारलाई पानी खुवाउँदै बिर्तामोड खानेपानी
बिर्तामोड, जेठ २१ । झापाको बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले नौ हजारभन्दा बढी घरपरिवारलाई खानेपानी वितरण गर्दै आएको छ । संस्थाले बिर्तामोडको १० वटै वडा र अर्जुनधारा–५, ६ र ११ का केही […]
कर्पाेरेट फुटसलको उपाधि बिएन्डसी हस्पिटललाई
बिर्तामोड, जेठ २१ । राउन्ड टेबल नेपालले आयोजना गरेको कर्पाेरेट फुटसल प्रतियोगिताको उपाधि बिर्तामोडको बिएन्डसी हस्पिटलले जितेको छ ।नकआउटका आधारमा आयोजित प्रतियोगितामा बिएन्डसी हस्पिटलले बाजी मारेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको लक्ष्मी सनराइज बैंक […]
‘कानुन कार्यान्वयन नहुँदा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमण’
बिर्तामोड, जेठ २१ । नेपालमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि भइरहेको आक्रमण तथा असुरक्षाका सम्बन्धी कानुनको प्रचारप्रसार तथा अन्तरक्रिया सम्पन्न भएको छ । आज झापाको बिर्तामोडमा भएको कार्यक्रममा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनका बारेमा […]
तीन दिनभित्र सूचीकृत नभए बिर्तामोड-१ मा इन्टरनेटको तार काटिने
बिर्तामोड, जेठ २१ । बिर्तामोड नगरपालिका वडा नम्बर १ मा सञ्चालनमा रहेका केवल नेटवर्क तथा इन्टरनेट कम्पनीको तार तीन दिनभित्र व्यवस्थित गर्न समय दिइएको छ । वडा कार्यालयमा भएको छलफलमा वडा नम्बर १ भित्र सञ्चालनमा […]
बिएन्डसी अस्पतालमा निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु
बिर्तामोड, जेठ २० । झापको बिर्तामोडमा रहेको बिएन्डसी टिचिङ हस्पिटलले विपन्न नागरिक उपचार कोषअन्तर्गत निःशुल्क हेमोडाइलाइसिस कार्यक्रम सञ्चालनमा ल्याएको छ । हस्पिटलमा आज पत्रकार सम्मेलन गरेर आजबाट सुरु भएको निःशुल्क हेमोडाइलाइसिस कार्यक्रमबारे जानकारी दिइएको हो […]
चारआलीमा दुर्घटना हुँदा परियारको मृत्यु
मेचीनगर, जेठ २० । झापाको मेचीनगर–१२ कालिझोडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ । हिजो साँझ ७ः३० बजेको समयमा बिर्तामोडबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८७८२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट […]
महिला मुक्ति अभियानको माइन्युट लेखन तालिम
बिर्तामोड, जेठ १९ । झापाको बिर्तामोड–६ स्थित बुट्टाबारीमा दुई दिने माइन्युट लेखन तालिम सम्पन्न भएको छ । महिला मुक्ति अभियान झापाको आयोजना तथा बिर्तामोड वडा नम्बर ६ को आर्थिक सहयोग तालिम सम्पन्न भएको हो । […]
भद्रपुरमा कानुन निर्माण र मेलमिलाप सम्बन्धी प्रशिक्षण
भद्रपुर, जेठ १९ । झापाको भद्रपुरमा कानुन निर्माणको प्रक्रिया, देवानी कानुनको प्रयोग र मेलमिलाप सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । भद्रपुर नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश अशोककुमार बस्नेत, जिल्ला […]



