Category: 'समाचार'
मिस्टर कञ्चनजंघा राष्ट्रिय शरीरिक सुगठनको तयारी पूरा
बिर्तामोड, भदौ २१ । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुँदैछ । प्रतियोगिताका संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका […]
अर्जुनधारामा जन्मदिन मनाउन घरमै निम्तो, बन्धक बनाएर चक्कु प्रहार
बिर्तामोड, भदौ २० । झापाको बिर्तामोड बसपार्कमा जन्मदिन मनाउन बोलाएर चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट दुईजना बालक घाइते भएका छन् । घटना भदौ ९ गतेको हो । पीडित परिवारका सदस्यले हिजो मात्र प्रहरीमा […]
झापा इनर्जीको आइपिओ खुल्यो
बिर्तामोड, भदौ २० । आम सर्वसाधारणका लागि आज शुक्रबारदेखि झापा इनर्जीको प्राथमिक सेयर (आइपिओ) मा आवेदन खुलेको छ । कुल ४ लाख ७३ हजार ३३६ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन भएको हो । आयोजना प्रभावित […]
शिवसताक्षीमा हतियार देखाएर लुटपाट
बिर्तामोड, भदौ २० । झापाको शिवसताक्षीमा नचिनेका तीनजना युवाले हतियार देखाएर लाखौँको लुटपाट गरेको प्रहरीले जनाएको छ । घटना हिजो राति पौने ९ बजेको हो । लुटेराहरुले घाँटीमा लगाएको सुनको सिक्री अढाई तोला, औँलाको सुनको […]
सुनको मूल्य तोलाको २ लाख १० हजार नाघ्यो
बिर्तामोड, भदौ २० । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। शुक्रबार एक तोला सुनको मूल्य २ लाख १० हजार ४०० सय रुपैयाँ पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज दुई हजार […]
कमलबाट एक भारतीयसहित तीन लागुऔषध कारोबारी पक्राउ
बिर्तामोड, भदौ २० । प्रहरीले झापाको कमल गाउँपालिकाबाट लागुऔषध बिक्री गरिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको जनाएको छ । कमल ५ पाडाजुँगी चोकबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा विराटनगर–८ घर भई हाल दमक–८ बस्ने […]
फेसबुक, युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय
बिर्तामोड, भदौ १९ । सरकारले फेसबुक,ट्वीटर ९एक्स०,युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार उक्त निर्णय गरेको हो। […]
झापाका चार पालिकामा भोलि स्थानीय विदा
बिर्तामोड, भदौ १९ । इस्लाम धर्मका प्रवर्तक पैगम्बर हजरत मोहम्मदको १५०० औँ जन्मोत्सवको उपलक्ष्यमा झापाका चार पालिकाहरुले भोलि स्थानीय विदा दिएका छन् । भद्रपुर नगरपालिका , कचनकवल गाउँपालिका , बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले भोलि […]
समाजसेवी जलकुमार गुरुङ सम्मानित
बिर्तामोड, भदौ १९ । झापा बिर्तामोडका सामाजिक अगुवा तथा खेल क्षेत्रमा सक्रिय जलकुमार गुरुङ सम्मानित भएका छन् । नेपाली निजामति कर्मचारी युनियन झापाले उनलाई सम्मान गरेको हो । युनियनको जिल्ला समिति झापाको २३ औँ स्थापना […]



