Category: 'समाचार'
सुनको मूल्यमा सामान्य गिरावट
बिर्तामोड, फागुन १५ । आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छ भने चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ। बिहीबारको तुलनामा सुनको मूल्य ५०० ले घटेको छ भने चाँदी बढेको छ । नेपाल […]
उम्मेदवारका एकाघरका परिवारको बैंक खातामा निर्वाचन आयोगको निगरानी
बिर्तामोड, फागुन १५ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी शुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ प्रणालीमार्फत गर्नेगरी बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई पटक–पटक […]
सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था
बिर्तामोड, फागुन १५ । नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ । केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१) को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी […]
निर्वाचन सुरक्षाका लागि ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन
बिर्तामोड, फागुन १५ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ३ लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । स्वच्छ, स्वतन्त्र र निश्पक्ष तथा भयरहित वातावरणमा मतदान कार्य सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन सुरक्षा तथा […]
झापामा चैते धान रोपाइँ सुरु
बिर्तामोड, फागुन १५ । जिल्लामा चैते धानको रोपाइँ सुरु भएको छ । कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको […]
आजको मौसमः हल्का बादल लाग्ने, सिमसिम वर्षाको सम्भावना
बिर्तामोड, फागुन १५ । हाल नेपालको उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हिजो दिउँसो झापाको उत्तरी क्षेत्र बुधबारे, जयपुर, शान्तिनगर, मागुरमाडी आसपासका क्षेत्रमा हल्का वर्षा भएको थियो […]
जेनजी आन्दोलनमा दमकबाट लुटिएको हतियार खेतमा भेटियो
बिर्तामोड, फागुन १५ । प्रहरीले झापाको दमकबाट एकथान राइफल फेला पारेको छ । सो हतियार जेनजीको नाममा भएको विध्वंश र लुटपाटको क्रममा हराएको बताइएको छ । गत भदौ २४ गते भएको विध्वंशकारी लुटपाटमा प्रहरीमाथि आक्रमण […]
१६५ वटै निर्वाचन क्षेत्रमा पुग्यो निर्वाचन सामग्री
बिर्तामोड, फागुन १४ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पूर्वतयारी अन्तिम चरणमा छ । पहिलो हुने निर्वाचित हुने […]
बिर्तामोडबाट भन्सार छलेको सामानसहित गाडी नियन्त्रणमा
बिर्तामोड, फागुन १४ । प्रहरीले झापाको बिर्तामोडबाट भन्सार छलेर नेपाल भित्र्याएको झन्डै ११ लाख रुपैयाँबराबरको अवैध सामान बरामद गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मारुती भ्यानमा भन्सार छलेर ल्याइएका सामानहरु अस्थायी प्रहरी […]



