Category: 'समाचार'
आजको मौसमः तराईमा फाट्टफुट्ट, पहाडमा हल्का वर्षा हुने
बिर्तामोड, फागुन १७ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभाग, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]
चन्द्रगढी विमानस्थलमा श्री एयरलाइन्स विमानको टायर फुट्यो
बिर्तामोड, फागुन १६ । चन्द्रगढी विमानस्थलमा काठमाडौँबाट उडेको विमान चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ । श्री एयरलाइन्सको एसएचए ९४१ नम्बरको उडानको विमान अवतरणको क्रममा टायर फुटेको छ । आज १२ः३५ बजे अवतरणका […]
प्रदेश र स्थानीय तहको अनुदान कटौती गर्न मिल्दैन : वित्त आयोग
बिर्तामोड, फागुन १६ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान कटौती नगर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएको छ । यही फागुन ११ गतेको आयोगको बैठकले यस्तो निर्णय गरेको […]
मतदान केन्द्रमा प्राथमिक स्वास्थ्य उपचार सेवा उपलब्ध गराउन निर्देशन
बिर्तामोड, फागुन १६ । निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक पर्न सक्ने प्राथमिक स्वास्थ्य उपचार सेवाका लागि मतदान केन्द्रमा प्राथमिक उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ । […]
निर्वाचन अवधिको मौसमः धेरै ठाउँमा सामान्य, कहीँ आंशिक वर्षा
बिर्तामोड, फागुन १६ । जल तथा मौसम विज्ञान विभागले निर्वाचनको समयमा मौसम सामान्य नै रहने पूर्वानुमान गरेको छ । फागुन २० देखि २२ गतेसम्म मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहने देखिएको विभागले जनाएको छ । शुक्रबार […]
झापामा होलीपर्व मनाउँदा उम्मेदवारका सामग्री प्रयोग गर्न नपाइने
बिर्तामोड, फागुन १६ । जिल्ला प्रशासन कार्यालय झापाले यो वर्षको फागु पूर्णिमा अर्थात होलीपर्व घर कम्पाउन्डभित्रै मनाउन आग्रह गरेको छ । कार्यालयले सूचना निकालेर झापाबासीलाई छ बुँदामा आग्रह गरेको छ । यो वर्ष होलीपर्व र […]
फागुन १९, २० र २१ गते अन्तर्राष्ट्रिय सीमा नाका बन्द
बिर्तामोड, फागुन १६ । जिल्ला प्रशासन कार्यालय झापाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तीन दिन अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने जनाएको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले निकालेको सूचनाअनुसार फागुन १८ गते […]
बिर्तामोडमा कार र मोटरसाइकल जुध्दा मेचीनगरका पौडेलको मृत्यु
बिर्तामोड, फागुन १६ । झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडकखण्डमा हिजो राति भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा मेचीनगर-१३ चारआलीका २५ वर्षीय विशाल […]
आजको मौसमः पहाडी भूभागमा बादल, तराईमा सफा
बिर्तामोड, फागुन १६ । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लागेको छ । देशका बाँकी हिमाली […]



