Category: 'समाचार'
‘नगरपालिकाको लापरबाहीका कारण शिक्षक भण्डारीको मृत्यु’
मेचीनगर, जेठ १५ । पौडी खेल्ने क्रममा डुबेका झापाको मेचीनगरका शिक्षक धनराज भण्डारीको मेचीनगर नगरपालिकाको लापरबाही तथा बेवास्ताको कारण मृत्यु भएको स्थानीयबासीले आरोप लगाएका छन् । मेचीनगर-३ बडाखालका ४० वर्षीय भण्डारी आज दिउँसो निन्दा खोलामा […]
गाँजाको व्यावसायिक उत्पादन गर्न कानुनी व्यवस्था मिलाइने
बिर्तामोड, जेठ १५ । गाँजाको व्यावसायिक उत्पादनलाई सरकारले बजेटमा समावेश गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मंगलबार बजेट सार्वजनिक गर्दै गाँजाको व्यावसायिक उत्पानका लागि कानुनी व्यवस्था मिलाइने घोषणा गरे । अहिलेसम्म गाँजको औषधोउपचार बाहेक व्यावसायिक […]
निन्दा खोलामा डुबेका मेचीनगरका शिक्षक भण्डारीको मृत्यु
मेचीनगर, जेठ १५ । झापाको मेचीनगरमा रहेको नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएकोे छ । मेचीनगर ३ स्थित बडाखाल निवासी ४० वर्षीय भण्डारी आज दिउँसो पौडी खेल्ने क्रममा […]
झापाली समाज युएसएको पहलमा विद्यार्थीलाई छात्रवृत्ति, सहकारी संघद्वारा एक करोडको कोष घोषणा
बिर्तामोड, जेठ १५ । अमेरिकामा रहेका झापालीहरुको साझा संस्था झापाली समाज युएसएको अगुवाईमा झापाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गरिएको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी समाजले झापा जिल्ला सहकारी संघ […]
टिभिएसको ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान
बिर्तामोड, जेठ १५ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ‘च्याम्पियन्स एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकलाई असाधारण डिल र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्ने उद्देश्यले सोमबार सुरू भएको यो अभियान […]
महिनावारीको बेला महिला ट्राफिक प्रहरीले सडकमा ड्युटी गर्नु नपर्ने
बिर्तामोड, जेठ १५ । गृहमन्त्री रवि लामिछानेले महिनावारी भएको समयमा महिला ट्राफिक प्रहरीहरुले ड्युटी गर्न नपर्ने व्यवस्था मिलाइएको जनाएका छन् । त्यसको साटो मापसे गरी ट्राफिक नियम उल्लंघन गर्नेहरुले स्वयंसेवकको रुपमा सडकमा सघाउने छन् । […]
केएफटिसीद्वारा एन्फामा छनोट भएका तीन खेलाडीको विदाइ
मेचीनगर, जेठ १५ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले एन्फाद्वारा छनोट भएका अन्डर १३ मा परेका तीनजना खेलाडीलाई सम्मानसहित विदाइ गरेको छ । काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आवद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन […]
पिकअप भेनले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
बिर्तामोड, जेठ १५ । झापाको शिवसताक्षीमा पिकअप भेनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका बस्ने अन्दाजी ६० वर्षीय पुत्रथाम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार […]
झापाका सबै पालिकामा बेरुजु, सबैभन्दा बढी बिर्तामोडमा
बिर्तामोड, जेठ १४ । झापाका एकबाहेक पालिकामा गत आर्थिक वर्षमा बेरुजु भएको प्रतिवेदन सार्वजनिक भएको छ । आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन अनुसार झापाका सबै पालिकामा बेरुजु पाइएको हो । झापाका पालिकाहरुमध्ये सबैभन्दा बढी […]



