Category: 'समाचार'
सुनजस्तो धातु देखाएर ठग्ने दमकबाट पक्राउ
बिर्तामेड, जेठ ३ । दमक प्रहरीले सुनजस्तै पहेँलो धातु देखाएर ठगी गर्दै हिँड्ने एकजना युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मोरङ उर्लाबारी नगरपालिका वडा नम्बर ५ क्षेत्रीबाहुन टोलका ३० […]
झापामा १० महिनामा दुई अर्ब ३८ करोड आन्तरिक राजस्व संकलन
बिर्तामेड, जेठ ३ । आन्तरिक राजस्व कार्यालय झापाले चालु आर्थिक वर्षको दस महिनामा दुई अर्ब ३८ करोड २३ लाख ७५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख कर अधिकृत कृष्णचन्द काफ्लेका अनुसार चालु […]
माईखोलामा बगाएर ल्याउँदै गरेको काठ दोमुखामा बरामद
बिर्तामेड, जेठ ३ । इलामबाट चोरी तस्करी गरी माईखोलामा बगाएर ल्याउँदै गरेको काठ शिवसताक्षीको दोमुखामा बरामद भएको छ । आज बिहान अन्दाजी २ः३० बजे शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखास्थित माईखोलामा इलामबाट काठ चोरी तस्करी […]
मोटरसाइकल अनियन्त्रित हुँदा मेचीनगरका लावतीको मृत्यु
बिर्तामोड, जेठ ३ । झापाको दमक नगरपालिका–३ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मंगलबार साँझ ५ बजे ताराबारीबाट गोलाटारतर्फ जाँदै गरेको प्रदेश १–०१–०१५ प ८७३६ नम्बरको […]
घट्याे पेट्राेल र डिजेलकाे भाउ
बिर्तामोड, जेठ २ । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः चन्द्रगढी अन्तिम चारमा
बिर्तामोड, जेठ २ । चन्द्रगढी भेट्रान्स एफसी बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको खेलमा झापाको झिलझिले भेट्रान्स एफसीलाई ४–२ गोल अन्तरले […]
एकता स्पोर्टिङ क्लबले मनायो एएफसी ग्रासरुट दिवस
बिर्तामोड, जेठ २ । झापाको बिर्तामोडमा रहेको एकता स्पोर्टिङ क्लबले किशोर खेलाडीहरुबीच ११ औँ एएफसी ग्रासरुट दिवस मनाएको छ । आज साँझ क्लबले आदर्श मैदान एकेडेमी अफ स्पोर्टसको सहकार्यमा बिर्तामोड २ बेलडाँगीमा रहेको फुटबल टे«निङ […]
बाहुनडाँगीमा लागुऔषध दुर्व्यसनविरुद्ध साताव्यापी अभियान
मेचीनगर, जेठ २ । टोल तथा समाजमा प्रयोगकर्ता बढ्दै गएपछि बाहुनडाँगी जेसिजले लागुऔषध दुर्व्यसनविरुद्धको सप्ताह सुरु गरको छ । बाहुनडाँगी जेसिजको अभियान, लागुऔषधरहित समाजको पहिचान भन्ने नाराका साथ आजबाट विद्यालय विशेष कार्यक्रम सुरु भएको हो […]
झापा अध्यक्ष कप भलिबलमा झापा, मोरङ र सोलुखुम्बु विजयी
बिर्तामोड, जेठ २ । झापा गाउँपालिका चौथो अध्यक्ष कप आमन्त्रित पालिकास्तरीय रात्रिकालीन भलिबल प्रतियोगितामा झापा (रातो), मोरङ, सोलुखुम्बु र झापा (निलो) विजयी भएका छन् । हिजो मंगलबार साँझदेखि झापा–६ को शरणामतीस्थित जनता माध्यमिक विद्यालयको खेल […]



