Category: 'समाचार'
बिर्तामोडमा भेटियो परालको थुप्रोमा बेवारिसे शव
बिर्तामोड, जेठ ४ । झापाको बिर्तामोडमा परालको थुप्रोमा एक बेवारिसे शव भेटिएको छ । बिर्तामोड-४ मा बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ । बिर्तामोड-३ को आदर्श चोकदेखि उत्तर जाने ग्राभेल सडकको पश्चिमपट्टि खेतको बीचमा रहेको […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः आयोजक पूर्वेली निलो फाइनलमा
बिर्तामोड, जेठ ४ । आयोजक पूर्वेली युवा क्लब निलो बिर्तामोडमा जारी स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको पहिलो सेमिफाइनल खेलमा झापाको चन्द्रगढी भेट्रान्स […]
बिर्तामोड र विराटनगरमा चलचित्र महोत्सव हुने
बिर्तामोड, जेठ ४ । कोशी प्रदेशमा पहिलोपटक चलचित्र महोत्सव २०८१ हुने भएको छ । कोशी प्रदेशको कला, संस्कृति तथा मनमोहक स्थलहरुको प्रवर्धन गर्ने उद्देश्यसाथ महोत्सव हुन लागेको हो । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरेर […]
झापामा मानव–हात्ती द्वन्द्व कम गर्न वन कार्यालयले किन्यो ड्रोन
बिर्तामोड, जेठ ४ । मानव–हात्ती द्वन्द्व न्यूनीकरण र वन अपराध नियन्त्रणका लागि डिभिजन वन कार्यालय झापाले ड्रोन खरिद गरेको छ । बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रयोग गर्ने र वन अपराध नियन्त्रणका भ्याटसहित १० लाख […]
‘एभरेस्ट’ र ‘एमडिएच’ मसला नेपालमा प्रतिबन्ध
बिर्तामेड, जेठ ४ । खाद्य तथा गुण नियन्त्रण विभागले नेपालमा दुइटा ब्रान्डको भारतीय मसलामा प्रतिबन्ध लगाएको छ । भारतमा उत्पादन हुने ‘एभरेस्ट’ र ‘एमडिएच’ ब्रान्डका केही प्याकेटबन्द मसलामा कीटनाशक रसायन ‘इथिलिन अक्साइड’ भेटिएपछि विभागले उपभोग, […]
बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानको खेल सामग्री
बिर्तामेड, जेठ ४ । बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष […]
छालामा हुने क्यान्सर के–के हुन्, घामबाट जोगाउन किन महत्वपूर्ण ?
बिर्तामोड, जेठ ४ । छाला शरीरको सबैभन्दा ठूलो अंग हो। यसको मुख्य कार्यहरूमा चोटपटक लाग्नबाट शरीरलाई संरक्षण गर्ने, पसिना मार्फत् शरीरको तापक्रम नियन्त्रण गर्ने, शरीरलाई निर्जलित हुनबाट रोकथाम गर्ने कार्यहरू पर्दछन्। छालामा तीनवटा तहहरू हुन्छन्ः […]
दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबलः पूर्वेली युवा क्लबको फराकिलो जित
बिर्तामेड, जेठ ३ । बिकर्ण श्रेष्ठको चार गोल मद्दतमा फराकिलो जित निकाल्दै आयोजक रातो स्वर्गीय दुर्गादेवी श्रेष्ठ स्मृति भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको अन्तिम क्वार्टर फाइनल […]
गौरादह जेसिजले सुरु गर्यो लागुऔषधविरुद्ध नाट्य कार्यशाला
दमक, जेठ ३ । झापाको गौरादह जेसिजले नाट्य कार्यशाला गोष्ठी सुरु गरेको छ । जेसिजले गौरादह नगरपालिका वडा नम्बर १ सँगको सहकार्यमा गोष्ठी सुरु गरेको हो । लागुऔषध दुर्व्यसनी बढ्ने क्रममा परिवार समाज र राष्ट्रको […]



