Category: 'समाचार'
झापा इनर्जीको उद्घाटनको सम्पूर्ण तयारी पूरा
बिर्तामोड, माघ १८ । देशकै ठुलो सौर्य परियोजना ‘झापा इनर्जी’ ले उद्घाटनको सम्पूर्ण तयारी पूरा गरेको छ । यो झापाको पहिलो विद्युत उत्पादन गृह हो । शिवसताक्षी–४ मा झापा इनर्जीले निर्माण गरेको सौर्य ऊर्जा परियोजनाबाट […]
छैटौँ झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति धमाधम
बिर्तामोड, माघ १८ । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी […]
क्यान्सर दिवसमा बिर्तामोडमा साइकल यात्रा हुने
बिर्तामोड, माघ १८ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ झापाको बिर्तामोडमा साइकल यात्रा हुने भएको छ । साइकल यात्रामार्फत क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न […]
कति नुन स्वास्थ्यका लागि लाभदायक ?
बिर्तामोड, माघ १८ । नुन हाम्रो खानपानमा सोडियमको सबैभन्दा प्रमुख स्रोत हो । हाम्रो शरीरका धेरै प्रक्रियाका लागि सोडियम जरुरी हुन्छ । कोशिकालाई ठिक ढंगले काम गर्नेदेखि शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्सलाई सन्तुलित गर्न […]
यसपालि पूर्वमा हिउँदे वर्षा नहुने, छिटफुट पानी पर्ने सक्ने
बिर्तामोड, माघ १८ । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर देखिएकाले पूर्वी नेपालमा यसपालिको हिउँदे वर्षा नहुने आँकलन गरिएको छ । बुधबार साँझसम्मको अवस्था हेर्दा बादल पूर्वतिर सर्ने क्रममा रहे पनि यसको असर […]
एलपी ग्यास १९१०, पेट्रोल १६७.५० रुपैयाँ पुग्यो
बिर्तामोड, माघ १८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर १५ रुपैयाँ, […]
झापामा एकैपटक तीनवटा बिओपीको उद्घाटन
दमक, माघ १८ । आपराधिक गतिविधि बढ्न थालेपछि झापामा सशस्त्र प्रहरीको थप तीनवटा बोर्डर आउटपोस्ट (बिओपी) सञ्चालनमा आएको छ । एक कार्यक्रमका बीच झापाको गौरीगञ्ज गाउँपालिकामा दुई र कचनवकलमा एउटा बिओपी संयुक्त रुपमा उद्घाटन गरिएको […]
पाँचौँ दमक महोत्सव माघ २८ गतेदेखि
दमक, माघ १७ । दमक उद्योग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गतेसम्म प्रादेशिकस्तरीय पाँचौँ दमक महोत्सवको आयोजना गर्ने भएको छ । संघले दमकमा आज गरेको पत्रकार भेटघाटमा महोत्सव भव्य रुपमा सम्पन्न गर्न […]
बिर्तामोडमा व्यवसायीको चुनावः चारजना पदाधिकारीको नाम टुङ्गियो
बिर्तामोड, माघ १७ । बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनको लागि स्वतन्त्र व्यावसायिक प्यानलमा चारजना पदाधिकारीको नाम टुङ्गो लागेको छ । व्यवसायीहरुको प्यानलमा अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), महासचिवमा कृष्ण पौडेल नाम […]

