Category: 'समाचार'
गायक प्रमोद खरेललाई कतारमा सम्मान
बिर्तामोड, माघ १४ । नेपालका चर्चित तथा झापाका गहना गायक तथा संगीतकार प्रमोद खरेललाई झापाली समाज कतारले सम्मान गरेको छ । कतार भ्रमणमा रहेका गायक खरेललाई दोहा कतारस्थित लालीगुराँस रेस्टुरेन्ट आयोजित एक कार्यक्रमका बीच शनिबार […]
पुल निर्माण रोकिएपछि सांसद र नगरप्रमुख खोज्दै ज्यामिरगढीका युवा
मेचीनगर, माघ १४ । झापाको मेचीनगरस्थित ज्यामिरगढीमा निर्माण सुरु भएको झोलुङ्गे पुलको काम रोकिएपछि स्थानीय युवाले संघीय सांसद विश्वप्रकाश शर्मा, प्रदेश सांसद गोपाल तामाङ र नगरप्रमुख गोपालचन्द्र बुढाथोकीविरुद्ध दबाबमुलक कार्यक्रम सुरु गरेका छन् । स्थानीय […]
जिल्लास्तरीय हाजिरीजवाफमा इस्ट होराइजन प्रथम
बिर्तामोड, माघ १३ । झापा धुलाबारीको इस्ट होराइजन मावि एन प्याब्सन जिल्लास्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएको छ । इस्ट होराइजनका विद्यार्थी आदर्श पोडैल र विकल्प प्रसाईं प्रतियोगितामा प्रथम भएका हुन् । त्यस्तै, सनसाइन […]
चिसोमा दमका रोगीले ध्यान दिर्नैपर्ने कुरा
बिर्तामोड, माघ १२। जाडो मौसम तपाईको स्वास्थ्यको लागि धेरै हिसाबले चुनौतीपूर्ण हुन सक्छ। बालबालिका, वृद्धवृद्धा र केही प्रकारका स्वास्थ्य समस्याबाट ग्रसित व्यक्तिले चिसोबाट आफूलाई जोगाउन निकै जरुरी रहेको स्वास्थ्य विज्ञहरू बताउँछन् । घट्दो तापक्रमले रक्तचाप, […]
झापाका तीन पालिका स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट
बिर्तामोेड, माघ १२ । झापाका तीन स्थानीय तह नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि छनोट भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले झापाका कमल गाउँपालिका, कचनकवल गाउँपालिका र झापा गाउँपालिकालाई छनोट गरेको […]
बाह्रदशीका उप्रेती मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी
बिर्तामोेड, माघ १२ । झापाको बाह्रदशीका एकजना युवा मृत अवस्थामा भेटिएका छन् । उनको मृत्युबारे झापा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राजगढमा जारी महोत्सवमा रमाइलो गरेर फर्किएका साविक राजगढ-८ का ३० वर्षीय रविन उप्रेती […]
झापामा बढ्दै घरजग्गा कारोबार, पुसमा २,५६४ कारोबार
मेचीनगर, माघ १२ । झापामा घरजग्गा कारोबार बढ्न थालेको छ । आर्थिक मन्दीले दुई वर्षयता सुस्ताएको घरजग्गा कारोबार नीतिगत सुधार हुन थालेसँगै बढ्न थालेको हो । भूमिसुधार तथा मालपोत कार्यालय झापाका अनुसार पुसमा झापामा दुई […]
चारआली सांस्कृतिक महोत्सव सुरु
मेचीनगर, माघ ११ । झापाको चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’ एक कार्यक्रमका बीच सुरु गरिएको छ । आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर १३ चारआली र सहआयोजक चारआली जेसिजले आज साँझ औपचारिक कार्यक्रम गरेर […]
भद्रपुरमा दिउँसै घरबाट ४ तोला सुन र ७० हजार नगद चोरी
बिर्तामोड, माघ ११ । भद्रपुरमा घरमा कोही नभएको मौका छोपी दिउँसोको समयमा चोरी भएको छ । भद्रपुर ६ निवासी हेमन्त सुरानाको घरमा बुधबार ४ तोला सुन र ७० हजार नगद चोरी भएको पीडितले जानकारी दिएका […]

