Category: 'समाचार'
कनकाई हस्पिटलका डक्टर यादवको सडक दुर्घटनामा निधन
बिर्तामोड, भदौ १२ । झापाको कनकाई हस्पिटलमा कार्यरत डक्टर नीरज यादवको सडक दुर्घटनामा निधन भएको छ । आज बिहान मोरङको उर्लाबारीमा दुर्घटनामा यादवको निधन भएको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत उर्लाबारी–४ स्थित ओम सत्य साई पेट्रोल […]
बिर्तामोड लायन्स क्लबको आयोजनामा २८३ जनाको आँखा परीक्षण
बिर्तामोड, भदौ ११ । लायन्स क्लब अफ बिर्तामोडको आयोजनामा बिर्तामोड वडा नम्बर ७ मा २८३ नाम बालबालिकाको आँखा जाँच गरिएको छ । आज वडा नम्बर ७ का लक्ष्मी आधारभूत विद्यालय र जनता आधारभूत विद्यालयमा अध्ययनरत […]
भद्रपुरमा हराएकी भनिएकी बालिका नालामा मृत फेला
बिर्तामोड, भदौ ११ । झापाको भद्रपुर–९ स्थित केदारेश्वर शिवालय मन्दिरछेउबाट आज दिउँसो हराएकी भनिएकी बालिका मृत फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता खगेन्द्रप्रसाद रिजालका अनुसार स्थानीय सोमनाथ सिग्देलकी २६ महिनाकी छोरी […]
हिँड्दा-हिँड्दै नालामा लडेका थिए बिर्तामोडमा मृत भेटिएका युवा
बिर्तामोड, भदौ ११ । झापाको बिर्तामोडमा आज बिहान मृत भेटिएका मानिस हिँड्दा-हिँड्दै नालामा लडेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ती व्यक्ति हिजो राति पानी परिरहेको समयमा एक्कसि नालामा खसेको सिसीटिभी क्यामेरामा देखिएको झापाका […]
एनसिडिए झापाको अधिवेशन असोज १२ मा
बिर्तामोड, भदौ ११ । नेपाल औषधि व्यवसायी संघ (एनसिडिए) झापा शाखाको जिल्ला अधिवेशनको मिति तय भएको छ । दमकस्थित कार्यालयमा बसेको कार्यसमिति बैठकले अधिवेशनको मिति तय गरेको हो । संघका महासचिव जीवनकुमार खड्काका अनुसार झापा […]
उसिना चामलमा पनि भारतको २० प्रतिशत निर्यात कर
बिर्तामोड, भदौ ११ । चामल र प्याजपछि भारतले उसिना चामलको निर्यातमा पनि कडाइ गरेको छ । भारतले उसिना चामलमा पनि २० प्रतिशत निर्यात कर लगाएको हो । शुक्रबारबाट लागु हुनेगरी भारतले पहिलोपटक सबै प्रकारका उसिना […]
बिर्तामोड मुक्तिचोकको नालाभित्र एक व्यक्ति मृत फेला
बिर्तामोड, भदौ ११ । झापाको व्यस्त बजार बिर्तामोडमा आज बिहानै एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मुक्तिचोक छेउमा रहेको प्रसाईं सुपर मार्केट अगाडि ती व्यक्ति मृत अवस्थामा फेला परेका हुन् । उनी नाली […]
मेचीनगरमा तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित हुने
मेचीनगर, भदौ १० । मेचीनगर नगरपालिका क्षेत्रभित्र बन्दै गरेका तीन खानेपानी आयोजनाबाट ६ हजार घरपरिवार लाभान्वित बन्ने भएका छन् । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाअन्तर्गत चारआली, धुलाबारी र भृकुटीमा निर्माणाधीन आयोजनाबाट करिब छ हजार […]
८० करोड ठगेर बिर्तामोडबाट पङ्कज अग्रवाल फरार
बिर्तामोड, भदौ १० । बिर्तामोडमा ‘पङ्कज चामल भण्डार’ नामको पसल सञ्चालन गर्दै आएका पङ्कज अग्रवालले ८० करोड रकम ठगेर फरार भएका छन् । उनले पाँचथर, ताप्लेजुङ, इलाम, झापा र सुनसरीका दुई सयभन्दा बढीको रकम ठगेको […]

