Category: 'समाचार'
बालिका बलात्कार आरोपमा शिवसताक्षीबाट एकजना पक्राउ
बिर्तामोड, असोज ३० । बलात्कार आरोपमा झापाबाट एकजना पक्राउ परेका छन् । एकजना बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको छ । ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा शिवसताक्षी नगरपालिका–५ आमबाडी बस्ने […]
झापा एफसी टाइब्रेकरमा भाग्यमानी सावित, उपाधिका लागि झापा ११ सँग खेल्ने
बिर्तामोड, असोज ३० । दोस्रो संस्करणको नेपाल सुपर लिग खेल्ने तयारीमा रहेको झापा एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको […]
प्यारीभिट्टा बसपार्कः निर्माण भएको १० वर्षपछि दोस्रोपटक सञ्चालनको तयारी
मेचीनगर, असोज ३० । निर्माण सम्पन्न भएको १० वर्षपछि झापाको मेचीनगरमा रहेको प्यारीभिट्टा बसपार्कको आज दोस्रोपटक उद्घाटन गरिएको छ । उद्घाटनसँगै बसपार्क सञ्चालनमा आउने विश्वास गरिएको छ । नेपालको पूर्वीनाका काँकरभिट्टाको बस टर्मिनलको सवारी चाप […]
गैरआवसीय नेपाली संघ ओसेनिया संयोजकमा झापाका पोखरेल
बिर्तामोड, असोज ३० । झापा कनकाईका दिनेश पोखरेल गैरआवसीय नेपाली संघको ओसेनिया क्षेत्रको संयोजकमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय झापाली समाजका संरक्षक समेत रहेका पोखरेल संघको अन्तर्राष्ट्रिय कार्यसमिति ओसेनिया क्षेत्रको संयोजकमा निर्विरोध निर्वाचित भएका हुन् […]
झापा आउँदै गरेको गाडी दुर्घटना हुँदा झापाका पाँचसहित १८ जना घाइते
बिर्तामोड, असोज २९ । झापा आउँदै गरेको माइक्रोबस उदयपुरमा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते भएका छन् । आज दिउँसो १ः४० बजे काठमाडौँबाट यात्रु लिएर झापा आउँदै गरेको बाग्मती प्रदेश ०१–००४ क २०७६ नम्बरको गाडी […]
झापामा नापी कार्यालयका सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ
बिर्तामोड, असोज २९ । जिल्ला नापी कार्यालय झापाका एकजना सर्वेक्षक र बिचौलिया घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले सोमबार दिउँसो नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र बिचौलिया उमेश […]
सैनिकलाई हराउँदै झापा ११ उपाधिनजिक
बिर्तामोड, असोज २९ । मोफसलको चर्चित टिम झापा ११ एफसी चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो सेमिफाइनल […]
भद्रपुर झापा गोल्डकपद्वारा शुभकामना आदानप्रदान, मंसिरमा लिगको तयारी तीव्र
भद्रपुर, असोज २८ । आगामी मंसिर पहिलो सातादेखि झापा जिल्लास्तरीय लिग कम नकआउट फुटबल प्रतियोगिताको तयारी गरिरहेको भद्रपुर झापा गोल्डकपले बडादशैँ लगायतका पर्वहरुको अवसर पारेर आइतबार शुभकामना आदान–प्रदान गरेको छ । मेची रंगशालास्थित गोल्डकपको सचिवालयमा […]
आशिषको ह्याट्रिकमा एकता स्पोर्टिङ क्लब सेमिफाइनलमा
बिर्तामोड, असोज २७ । आशिष चापागाईंको तीन गोल मद्दतमा आयोजक एकता स्पोर्टिङ क्लब चारपानेमा जारी दोस्रो एक्सपर्ट एकता स्पोर्टिङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बिर्तामोड २ बेलडाँगीस्थित वीर अमरसिंह माध्यमिक विद्यालयको खेलमैदानमा […]

