Category: 'समाचार'
भारतीय अदालतले सिक्किमका नेपालीभाषीलाई ‘विदेशी’ भनेपछि चर्कियो आन्दोलन
बिर्तामोड, माघ २० । भारतको हिमाली राज्य सिक्किमका बहुसंख्यक नेपालीभाषीसहित लेप्चा र भुटिया समुदायलाई भारतकै सर्वोच्च अदालतले एउटा फैसलामा ‘विदेशी’ भन्दै फैसला सुनाएपछि एक सातादेखि त्यहाँ आन्दोलन चर्किएको छ । एसोसिएसन अफ ओल्ड सेटलर्स सिक्किम […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक लखनपुरलाई
बिर्तामोड, माघ १९ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको उपाधि दमक लखनपुर भेट्रान्स फुटबल क्लबले उचालेको छ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबलाई ३—१ गोल अन्तरले हराउँदै दमक […]
प्रेस चौतारी झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र अग्रज पत्रकारलाई सम्मान गर्ने
बिर्तामोड, माघ १९ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका पाँचजना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष […]
नेम्वाङ सदस्य निर्वाचित भएसँगै आठ वर्षपछि एएफसीमा नेपालको प्रतिनिधित्व
बिर्तामोड, माघ १९ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ एसियाली फुटबलको सर्वोच्च निकाय एसियाली फुटबल महासंघ (एएएफसी) को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । बहराइनमा भएको ३३ औँ एएफसी कंग्रेसबाट कार्यसमिति […]
भद्रपुर झापा गोल्ड कपबारे सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया
बिर्तामोड, माघ १८ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः उपाधिका लागि धुलाबारी र दमक लखनपुर भिड्ने
बिर्तामोड, माघ १८ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टकोफाइनल भिडन्त धुलाबारी र दमक लखनपुरबीच हुने भएको छ । बिहीबार उपाधिका लागि हुने खेलमा दुवै टिमले कडा प्रतिस्पर्धा गर्ने जनाएका छन् […]
लाल–भागिरथा बानियाँ प्रतिष्ठानले गर्यो तीन प्रतिभालाई सम्मान
बिर्तामोड, माघ १७ । लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले विभिन्न विधाका तीनजना प्रतिभालाई नगदसहित सम्मान गरेको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा प्रतिष्ठानले चौथो वार्षिक उत्सव एवम् सम्मान कार्यक्रममाउनीहरुलाई सम्मानसहित पुरस्कृत गरेको हो । […]
प्रमुख जिल्ला अधिकारीले तोडाए झाको आमरण अनशन
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनरत बिर्तामोडका युवा माधव झाले आज अनशन तोडेका छन् । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झालाई आज बिहान झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले […]
आमरण अनशन बसेका झाको अवस्था जटिल, समर्थनमा मौन र्याली
बिर्तामोड, माघ १७ । बैंक तथा वित्तीय संस्थाहरुको चर्को ब्याजदरविरुद्ध आमरण अनशनमा बसेका बिर्तामोडका युवा माधव झालाई छैटौँ दिन प्रशासनले भेटेको छ । बिर्तामोडको मुक्तिचोकमा अनशनरत २२ वर्षीय झाको अवस्थाबारे झापाका प्रमुख जिल्ला अधिकारी शिवराम […]



