Category: 'समाचार'
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः धुलाबारी र दमक लखनपुर विजयी
बिर्तामोड, माघ १६ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको आजको खेलमा धुलाबारी र दमक लखनपुर विजयी भएका छन् । आजको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले बिर्तामोड भेट्रान्स फुटबल क्लबलाई टाइब्रेरमा […]
धुलाबारी जेसीजको पद हस्तान्तरण, अध्यक्ष राजवंशीले गरे पदभार ग्रहण
बिर्तामोड, माघ १६ । धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । धुलाबारी टाउनहलमा धुलाबारी जेसीजको ४३ औँ पद हस्तान्तरण र जुनियर जेसीजको पाँचौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । सन् […]
एसियन बक्सिङमा कास्य जितेकी जवेगूलाई झापामा सम्मान
बिर्तामोड, माघ १६ । थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिसा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ । झापा भद्रपुरकी जवेगूलाई आज एक कार्यक्रमका बीच झापा जिल्ला खेलकुद […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः चन्द्रगढी र दमक लखनपुर विजयी
बिर्तामोड, माघ १५ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको तेस्रो दिनको खेलमा चन्द्रगढी र दमक लखनपुर विजयी भएका छन् । आइतबारको खेलमा चन्द्रगढी भेट्रान्स फुटबल क्लबले कनकाई भेट्रान्स फुटबल क्लबलाई […]
बिर्तामोडमा वर्गीकरण टुंगिएका जग्गाको कित्ताकाट खुलाउने तयारी
बिर्तामोड, माघ १५ । बिर्तामोड नगरपालिकाले वर्गीकरणको प्रक्रिया टुंगिएका वडा नम्बर १ देखि ५ सम्मका वडाको जग्गाको कित्ताकाट माघ अन्तिमसम्ममा खुलाउने गरी तयारी गरेको छ । नगरपालिकाले वडा नम्बर १ देखि ५ सम्मको जग्गा वर्गीकरणको […]
बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टः धुलाबारी र धरमपुर विजयी
बिर्तामोड, माघ १४ । बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टको दोस्रो दिनको खेलमा धुलाबारी र धरमपुर विजयी भएका छन् । शनिबारको खेलमा धुलाबारी भेट्रान्स फुटबल क्लबले दुधे भेट्रान्स फुटबल क्लबलाई १–० […]
अधिवक्ता बस्नेतलाई उत्कृष्ट नागरिक सम्मान
बिर्तामोड, माघ १४ । कानुन र सामाजिक क्षेत्रमा क्रियाशील झापा बिर्तामोड –१ की कोपिला खड्का बस्नेतलाई सुरुंगा जेसीजले यस वर्ष उत्कृष्ट नागरिक सम्मान प्रदान गरेको छ । आज जेसीजको १४ औँ पद हस्तान्तरण समारोहको अवसरमा […]
दमक लखनपुर भेट्रान्सको विजयी सुरुवात
बिर्तामोड, माघ १३ । तेस्रो बिर्तामोड भेट्रान्स फुटबल टुर्नामेन्टमा दमक लखनपुर भेट्रान्स फुटबल क्लबले विजयी सुरुवात गरेको छ । आज बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा भएको उद्घाटन खेलमा धरान भेट्रान्स फुटबल क्लबलाई २-१ को गोल अन्तरले […]
भद्रपुर झापा गोल्ड कपले नगरकै मुहार फेर्ने स्थानीय संघसंस्थाको धारणा
भद्रपुर, माघ १३ । आसन्न भद्रपुर झापा गोल्ड कपको पहिलो संस्करणका विषयमा स्थानीय संघसंस्थासँग छलफल समपन्न गरिएको छ । गोल्ड कप आयोजक समितिको आयोजनामा आज मेची रंगशालामा भएको बृहत छलफल कार्यक्रममा स्थानीय सामाजिक, धार्मिक, व्यावसायिक, […]



