Category: 'समाचार'
क्याम्ब्रिज आबद्ध तक्षशीला स्कुलद्वारा थप सेवा विस्तार
बिर्तामोड, साउन १२ । काठमाडौँबाहिर पहिलोपटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले सेवा विस्तार गरेको छ । विद्यालयले स्विमिङ पुल, नयाँ स्मार्ट कक्षाकोठा, लाइब्रेरीलगायतका सुविधा थप गर्दै सेवा विस्तार गरेको हो […]
भारी वर्षाका कारण झापा जलमग्न
बिर्तामोड, साउन १२ । झापामा शुक्रबार बिहान भारी वर्षा भएकाले जलमग्न भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार झापाका बिर्तामोड, दमक, शनिश्चरे र चन्द्रगढीमा भारी वर्षा भएको हो । महाशाखाले […]
झापा जिल्ला सहकारी संघद्वारा अर्मादित गतिविधि रोक्न प्रशासनसमक्ष आग्रह
बिर्तामोड, साउन ११ । सहकारी संस्थामाथि अमर्यादित गतिविधि नरोकिएपछि जिल्ला नेतृत्वले पुनः प्रहरी प्रशासनसँग सुरक्षा माग गरेको छ । यसअघि झापा जिल्लाका सहकारी संघ लिमिटेडले जेठ १४ गते जिल्ला प्रशासन कार्यालय झापामा शान्ति सुरक्षाको प्रत्याभूतिका […]
मेचीनगरमा कित्ताकाट साउन १७ गतेदेखि खुल्ने
मेचीनगर, साउन ११ । मेचीनगर नगरपालिकामा अर्को सातादेखि जग्गाको कित्ताकाट खुल्ने भएको छ । नगरपालिकाले जग्गा भू–उपयोग क्षेत्र वर्गीकरणको कार्य सकेकाले यही साउन १७ गते बुधबारदेखि जग्गाको कित्ताकाट खुलाउने भएको हो । जग्गा भू–उपयोग क्षेत्र […]
छात्रावृत्तिको विवरण नबुझाउने बिर्तामोडका १२ विद्यालय कारबाहीको सूचीमा
बिर्तामोड, साउन ११ । छात्रावृत्तिको विवरण नबुझाउने संस्थागत विद्यालयलाई बिर्तामोड नगरपालिकाले कारबाही गर्ने भएको छ । नगरभित्र सञ्चालित १२ वटा संस्थागत विद्यालयले हालसम्म पनि विवरण नबुझाएपछि नगरको शिक्षा शाखाले सूचना निकालेर कारबाही गर्ने बताएको हो […]
खबरमञ्च साप्ताहिक आठौँ वर्षमा
मेचीनगर, साउन ११ । मेचीनगर–६ काँकरभिट्टाबाट नियमित प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक आठौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीबार प्रकाशित हुने खबरमञ्च साप्ताहिकले सफलताको सातौँ वर्ष पूरा गरी आठौँ वर्षमा प्रवेश गरेको हो […]
इस्ट होराइजनद्वारा प्राथमिक तहका शिक्षकलाई एक महिने तालिम
मेचीनगर, साउन ११ । इस्ट होराइजन मावि धुलाबारीले प्राथमिक तहका शिक्षकशिक्षिकाहरुलाई एक महिना आधारभूत प्रशिक्षण सुरु गरेको छ । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गरिएको छ । मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी तालिमको […]
दमक फुटसलको उपाधि सुकुना बहुमुखी क्याम्पसलाई
दमक, साउन १० । दमकमा सम्पन्न प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उपाधि मोरङको सुकुना बहुमुखी क्याम्पसले जितेको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आज सम्पन्न फाइनल खेलमा सुकुनाले झापाको काँकरभिट्टा बहुमुखी क्याम्पसलाई ८–१ को […]
दमक फुटसलः मोडल, काँकरभिट्टा, सुकुना र मेची सेमिफाइनलमा
दमक, साउन १० । दमकमा जारी प्रदेशस्तरीय फुटसल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भइरहेको प्रतियोगितामा आज सेमिफाइनलका दुई खेल र फाइनल प्रतिस्पर्धा हुनेछ । हिजो […]

