Category: 'समाचार'

‘एकका लागि एक’ अभियानद्वारा ५० परिवारलाई खाद्यान्न
बिर्तामोड, जेठ १७ । एकका लागि एक अभियानले शनिबार बिर्तामोड ४ का विपन्न परिवारलाई पुनः खाद्य सामग्री वितरण गरेको छ । विपन्नलाई खाद्यान्न सहयोग उपलब्ध गराउँदै आएको अभियानले यसअघि बैशाख २५ गते पनि वडा नम्बर […]
अस्पताल भर्ना भए कचनकवलका २७ संक्रमित
बिर्तामोड, जेठ १७ । कोभिड १९ को संक्रमण पुष्टि भई झापाको कचनकवलबाट उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगरिएका २७ जनालाई आज बिहान भर्ना गरिएको छ । शुक्रबार साँझ धरान पुगे पनि अस्पतालको […]
अन्तर्राष्ट्रिय झापाली समाजले पाँच लाखको किट दिने
बिर्तामोड, जेठ १७ । अन्तर्राष्ट्रिय झापाली समाजले झापाका स्थानीय तहलाई पाँच लाख रुपैयाँबराबरको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट दिने भएको छ । जुम एप्समार्फत हिजो बसेको समाजको बैठकले झापामा कोरोना भाइरस परीक्षणको दर […]
झापामा अब काँकरभिट्टाबाट मात्र छिर्न पाइने
बिर्तामोड, जेठ १६ । सरकारले लक डाउनका बेला स्थलमार्ग हुँदै भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई झापामा काँकरभिट्टा नाका तोकेको छ । कोडिभ–१९ रोकथाम, नियन्त्रण र उपचार उच्चस्तरीय समन्वय समितिको बैठकले भारतबाट नेपालीलाई नेपाल प्रवेश गर्न […]
३७ जनाद्वारा रक्तदान
बिर्तामोड, जेठ १६ । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन झापाको आयोजनामा बिर्तामोडमा भएको रक्तदानमा ३७ पिन्ट रगत संकलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको ३१ औँ स्थापना दिवसको अवसर पारेर विद्यार्थी संगठनले बिर्तामोडमा रक्तदान शिविर आयोजना […]
झापामा थप २७ जनामा कोरोना, संक्रमितको संख्या १०७ पुग्यो
बिर्तामोड, जेठ १६ । झापामा थप २७ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै २५ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २७ जना […]
रोट्र्याक्ट क्लब अफ बिर्तामोडमा थापा
बिर्तामोड, जेठ १६ । झापाको रोट्र्याक्ट क्लब अफ बिर्तामोडको रोटा बर्ष २०२०(२०२१ को लागि अध्यक्षमा रोट्र्याक्टर प्रभाष थापा चयन भएका छन् । थापा यसअघि क्लवको इलेक्ट प्रेसिडेन्ट थिए । उनी बिर्तामोड नगरपालिकाका इन्जिनियर हुन् । […]
जोगबनी नाकाबाट थप ९५ आए, २०८ बाहिरिए
विराटनगर, जेठ १६ । भारतका विभिन्न स्थानबाट आएका थप ९५ जना नेपाली जोबगनी नाकाबाट प्रवेश गराइएका छन् । मोरङ प्रहरीका अनुसार बिहीबार त्यति संख्यामा आएइकाहरुलाई प्रवेश गराइएको हो । यसैगरी नेपालमा रहेका २०८ जनालाई उक्त […]
झापामा थप २५ जनामा कोरोना
बिर्तामोड, जेठ १५ । झापामा थप २५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । उनीहरु सबै कचनकवलको क्वारेन्टिनका हुन् । हिजो दिउँसो मात्रै १७ जनामा कोरोना पोजेटिभ देखिएको थियो । आज दिउँसो थप २५ जना […]