Category: 'समाचार'
वीरता जेसिजद्वारा बृक्षारोपण
बिर्तामोड, जेठ २२ । विश्व वातावरण दिवसको अवसर पारेर वीरता जेसिजले बृक्षारोपण गरेको छ । अर्जुनधारा ११ स्थित बुट्टाबारीमा रहेको जेसिज वनमा संस्थाका सदस्यहरुले बृक्षारोपण गरेका हुन् । वीरता जेसजिका वातावरण संयोजक प्रज्ज्वल बिमलीको संयोजकत्वमा […]
निषेधाज्ञाको असर : भोकमरीमा परे ४५ गन्धर्व परिवार
बिर्तामोड, जेठ २० । देशका विभिन्न कुना कन्दरासम्म पुगेर सारङ्गीको धुनमा गीत गाएर परिवार धान्दै आएको गन्धर्व जाति कोभिड–१९ को महामारीको कारण आर्थिक संकटमा परेको छ । नेपालकै होचो स्थान कचनकवल गाउँपालिका–२ मा बसोबास गर्दै […]
एक दिवसीय विश्वकपमा १४ र टि–२० विश्वकपमा २० टिम हुने
बिर्तामोड, जेठ १९ । सन् २०२४ देखि २०३१ सम्मको साइकलमा आइसिसी क्रिकेट विश्वकपमा टिम संख्या बढ्ने भएको छ । अब एक दिवसीय विश्वकपमा १४ र टि २० विश्वकपमा २० टिम सहभागी हुनेछ । आगामी साइकल […]
यसपालिको मनसुन खतरायुक्त- डा. पोखरेल
बिर्तामोड, जेठ १९ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुन खतरायुक्त हुन सक्ने बताएको छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर अनिल पोखरेलले अघिल्लो वर्षको भन्दा धेरै […]
एसइइ: यो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै
बिर्तामोड, जेठ १८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) पनि आन्तरिक मूल्यांकनबाट हुने भएको छ । हिजो सोमबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पोहोरजस्तै यसपालि पनि परीक्षा आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको हो । यो […]
सडकमा आश्रित मानिसको सहारा बन्दै अर्जुनधाराका युवा
बिर्तामोड, जेठ १७ । सरकारले लागु गरेको पूर्ण निषेधाज्ञाको समयमा झापा अर्जुनधाराका केही युवाको दैनिकी अन्यको भन्दा फरक छ । सुरुवाती एक साता घरमै एकान्तबासमा रहेका उनीहरु पछिल्लो १९ दिनयता सडकमा छन् । केही सामाजिक […]
आज धेरै ठाउँमा बादल, केही भागमा पानी पर्ने
बिर्तामोड, जेठ १७ । देशका धेरैजसो ठाउँमा बादल लागेर आज सोमबार एक÷दुई ठाउँमा ठुलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । स्थानीय वायुसँगै पश्चिमी वायु र भारतको उत्तर प्रदेश तथा यसको आसपासमा रहेको न्यूनचापीय […]
आज भारी वर्षा र उच्च वेगसहित हावाहुरीको सम्भावना
बिर्तामोड, जेठ १४ । बङ्गालको खाडीमा विकास भएको ’यास’ चक्रवातले नेपालमा उच्च वेगको हावाहुरीसँगै अति भारी वर्षा गराउन सक्ने भएकोले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले शुक्रबार जारी गरेको मौसम पूर्वानुमानका […]
झापा आइपुग्यो अभियानको अक्सिजन सिलिन्डर
बिर्तामोड, जेठ ६ । एकका लागि एक अभियानले चीनबाट ल्याउने भनेको ५ सय थान अक्सिजन सिलिन्डरमध्ये पहिलो चरणमा १२० थान सिलिन्डर झापा आइपुगेको छ । आज दिउँसो काठमाडौँ हुँदै १२० थान सिलिन्डर झापा आइपुगेको हो […]



