Category: 'समाचार'
बिर्तामोडमा कालिञ्चोक मेनपावरको शाखा
बिर्तामोड, साउन १८ । झापाको बिर्तामोडमा कालिञ्चोक मेनपावर सञ्चालनमा आएको छ । बिर्तामोडको राजगढ बसस्ट्यान्डमा आइतबारबाट कालिञ्चोक मेनपावरको शाखा सञ्चालनमा आएको हो । एक कार्यक्रमका बीच मेनपावर कार्यालयको शाखा उद्घाटन गरिएको छ । कम्पनीका सहायक […]
झापामा १२९ मिलीमिटरसम्म वर्षा, भागुडुब्बा र पिण्डालबारीमा बज्यो खतराको साइरन
बिर्तामोड, साउन १८ । झापाको अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा पछिल्लो २४ घण्टामा १२९ मिलिमिटरसम्म वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । योसँगै कचनकवल, बाह्रदशी, झापा, गौरीगञ्ज गाउँपालिका र कनकाई नगरपालिकाका […]
दमक र अनारमनी केन्द्रमा भारी वर्षा मापन, सतर्क रहन आग्रह
बिर्तामोड, साउन १८ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर मनसुन सक्रिय रहँदा अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ । विभागले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार कोशी, मधेस र बागमती प्रदेशका […]
आज देशभर पानी पर्ने सम्भावना
बिर्तामोड, साउन १८ । आज आइतबार देशभर पानी पर्ने सम्भावना रहेको छ । झापामा हिजो राति ८ बजेदेखि नै लगातार पानी परिरहेको छ । अहिले बिहान पनि कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम […]
इलाम-बिर्तामोड दूरी अब ४७ किलोमिटर, पुवा खोलामा बन्यो बेलिब्रिज
बिर्तामोड, साउन १८ । इलाम सदरमुकामदेखि झापाको बिर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची करिडोर) सडकअन्तर्गत पुवा खोलामा बेलिब्रिज निर्माण भएको छ । सो बेलिब्रिज निर्माण पश्चात मेची राजमार्गको विकल्प खुलेको छ । इलाम नगरपालिका–९ र […]
कचनकवलको सरकारी मोटरसाइकल भारतको कादोगाउँमा
बिर्तामोड, साउन १८ । झापाको कचनकवल गाउँपालिकाको स्वमित्वमा रहेको एउटा मोटरसाइकल सीमावर्ती भारतीय बजारमा देखिएको छ । मोटरसाइकलमा नियमविपरीत तीनजना चढेका छन् । कचकवल गाउँपालिका-५ का वडा सचिव दिनेशकुमार गणेशले प्रयोग गर्दै आएको सरकारी नम्बरको […]
चारआलीमा हुने इन्डो-नेपाल अन्तर विद्यालय करातेको उद्घाटन मन्त्री चौधरीले गर्ने
बिर्तामोड, साउन १७ । झापाको मेचीनगरमा आयोजना हुने हालसम्मकै सर्वाधिक पुरस्कार राशिको कराते प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । आज साँझ मेचीनगरको चारआलीमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक वज्र स्पोर्टस् एकेडेमीले प्रथम […]
पानीट्याङ्कीबाट संखुवासभाका सातजना किशोरीको उद्दार
बिर्तामोड, साउन १७ । पूर्वी पहाडबाट झापाको काँकरभिट्टा हुँदै वैदेशिक रोजगारको नाममा बेचबिखनका लागि भारत पुर्याइएका सातजना किशोरीलाई भारतीय प्रहरीले उद्दार गरेको छ । भारतीय प्रहरीका अनुुसार विशेष सूचनाको आधारमा ४१ औँ बटालियन ‘सि’ कोय […]
आजदेखि लगातार तीन दिन पानी पर्ने सम्भावना
बिर्तामोड, साउन १७ । मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ नजिकिने क्रममा रहेकाले आजदेखि कम्तीमा ३ दिन अर्थात् सोमबारसम्म देशभर मौसम बदली र वर्षा हुने क्रम बढ्ने मौसमविद्ले बताएका छन् । झापामा हिजो राति १० बजेदेखि नै […]



