Category: 'समाचार'
सुन तोलाको ३ लाख ३९ हजार, आज तोलाको २० हजार बढ्यो
बिर्तामोड, माघ १५ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय […]
एकैदिन तोलाको साढे २० हजारले बढेर ३ लाख ३९ हजार ३ सय पुग्यो सुनको मूल्य
बिर्तामोड, माघ १५ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय […]
बिएन्डसी मेडिकल कलेजमा निःशुल्क एमबिबिएस पढ्दै सात झापाली
बिर्तामोड, माघ १५ । सानैदेखि चिकित्सक बन्ने सपना बोकेकी बिर्तामोड-९ की १९ वर्षीया ऋतिका शिवाकोटीको सपना जिल्लामै बसेर साकार बनेको छ । मेचीनगरस्थित बिएन्डसी मेडिकल कलेजको पहिलो ब्याचमा चिकित्सा शास्त्र सङ्कायअन्तर्गत स्नातक (एमबिबिएस) निःशुल्क पढ्न […]
बाहिरियो वर्षा गराउने प्रणाली
बिर्तामोड, माघ १५ । मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी […]
मौसमका कारण हवाई उडान प्रभावित
बिर्तामोड, माघ १५ । तराई मधेशका जिल्लामा आज बिहान बाक्लो हुस्सुकुहिरो लागेको छ । हुस्सु कुहिरोले पारदर्शिता कम हुँदा हवाई उडान समेत प्रभावित भएका छन् । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवतरण रोकिएको […]
दुर्घटनामा घाइते बिर्तामोडकी भण्डारीको उपचारका क्रममा मृत्यु
बिर्तामोड, माघ १४ । मेचीनगरमा चार दिनअघि भएको सडक दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा आज मृत्यु भएको छ । मृत्यु हुनेमा झापा बिर्तामोड–७ की ५४ वर्षीया कल्पना भण्डारी रहेकी जिल्ला प्रहरी कार्यालय […]
कोशी पाथिभरा इन्डो–नेपाल क्रिकेटको मुख्य प्रायोजकमा सौर्य एअर र ओम साई पाथिभरा हस्पिटल
बिर्तामोड, माघ १४ । झापाको भद्रपुरमा हुने प्रथम संस्करणको कोशी पाथिभरा इन्डो–नेपाल टि २० क्रिकेट च्याम्पियनसिपको मुख्य प्रायोजकमा सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटल हुने भएका छन् । च्याम्पियनसिपको आयोजक भद्रपुर क्रिकेट क्लब […]
अनावश्यक परीक्षणका लागि चिकित्सकलाई दबाब नदिन स्वास्थ्य बीमा बोर्डको आग्रह
बिर्तामोड, माघ १३ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमाको सही सदुपयोग गर्न सबैमा आग्रह गरेको छ। बोर्डले आज सार्वजनिक अपिल जारी गर्दै स्वास्थ्य बीमालाई जिम्मेवारपूर्वक सही सदुपयोग गर्न सेवाग्राही र अस्पताललाई आग्रह गरेको हो। बीमा […]
रातभरि निद्रा लाग्दैन ? यी खानेकुरा समावेश गरे गहिरो निद्रा मिल्नेछ
बिर्तामोड, माघ १३ । राति निद्रा नआउनु निकै कष्टकर समस्या हो। जब सबै जना गहिरो निद्रामा हुन्छन् र तपाईं मात्र जागै हुनुहुन्छ, त्यो अवस्था असहज र थकाउने हुन्छ। यदि तपाईंलाई पनि रातको समयमा निद्रा लाग्दैन […]



