Category: 'समाचार'
बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित राजवंशी पक्राउ
बिर्तामोड, साउन १७ । प्रहरीले झापाको बुद्धशान्तिबाट अवैध काठ र ट्रयाक्टरसहित एकजनालाई नियन्त्रणमा लिएको जनाएको छ । काठ इलामबाट झापा ल्याइँदै गरेको थियो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ८ का ४४ […]
भद्रपुरमा कर्मचारीको रक्तदानमा ६९ पिन्ट रगत संकलन
भद्रपुर, साउन १६ । झापाको भद्रपुरमा कर्मचारी संगठन र राष्ट्रसेवक सहकारीद्वारा यो वर्ष पनि बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा […]
सवारी लाइसेन्सको अवधि अब १० वर्ष
बिर्तामोड, साउन १६ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष पुगेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेको छ । जस अनुसार सवारी तथा यातायात व्यवस्था […]
मेचीगनरमा पारिजात स्कुलको गाडी दुर्घटना, १८ जना विद्यार्थी घाइते
मेचीनगर, साउन १६ । झापाको मेचीनगर–९ खुट्टिडाँगीमा रहेको पारिजात पब्लिक स्कुलको गाडी दुर्घटना भएको छ । आज बिहान ९ः३० बजे विद्यार्थी बोकेको गाडी दुर्घटना भएको हो । १८ जना विद्यार्थी, एकजना शिक्षिका र ड्राइभरसहित मे […]
बिर्तामोडको बालाजी फर्माबाट आफूलाई ‘डाक्टर’ बताउने भारतीय पक्राउ
बिर्तामोड, साउन १६ । सीमावर्ती क्षेत्रमा उपचारको नाममा भ्रम छर्दै आएका एकजना भारतीय नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ । पायल्सको उपचार गर्ने भन्दै आफूलाई ‘डाक्टर’ बताउने पुने मोडल कोलोनीका प्रभात […]
बिर्तामोडमा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिता हुने
बिर्तामोड, साउन १५ । नेवाः देय् दबू झापा जिल्ला कार्यसमितिको आयोजना तथा नेवाः देय् दबू बिर्तामोड नगर समिति र नेवाः मिसा दबू झापा जिल्ला कार्यसमितिको सहआयोजनामा गाईजात्रा उत्सव तथा लाखे प्रतियोगिता हुने भएको छ । […]
दुधेमा कात्तिक १५ गतेदेखि नेपालकै सर्वाधिक राशिको महिला फुटबल हुने
बिर्तामोड, साउन १५ । झापामा नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको महिला फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक झापा महिला गोल्डकपले आज पत्रकार सम्मेलन गरेर प्रतियोगिताबारे जानकारी गराएको हो । ‘नेपालकै प्रतिष्ठित र लोकप्रिय महिला […]
आज साउन १५ : खीर खाएर मनाइँदै
बिर्तामोड, साउन १५ । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही चिउरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने […]
झापा इनर्जीको आईपीओ बिक्री खुला
बिर्तामोड, साउन १४। झापा इनर्जी लिमिटेडले पहिलो चरणको आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले […]



