Category: 'समाचार'
ऐन नबन्दा पूर्वाञ्चल क्यान्सर अस्पतालमा थन्कियो २८ करोडको मेसिन
झापा, माघ २२ । सरकारी ऐनले सञ्चालन गर्ने अनुमति नदिएपछि झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा रहेको पेडसिटी मेसिन अहिलेसम्म सञ्चालनमा ल्याउन सकेको छैन । अस्पतालले झन्डै २ वर्षअघि पेडसिटी मेसिन ल्याएको थियो । मेसिनको मूल्य २८ […]
भोलिदेखि मौसममा सुधार हुने
झापा, माघ २१ । अस्ति र हिजो वर्षा तथा हिमपात गराएको पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कम हुन थालेपछि आज दिउँसोदेखि मौसममा सुधार हुँदै गएको छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अस्ति पश्चिम भेगमा र हिजो […]
फागुन १ देखि विद्यालय खोल्ने तयारी
झापा, माघ २२ । सरकारले कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदो फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा […]
क्रिकेट खेल मैदानका लागि भद्रपुरमा अध्ययन सुरु
झापा, माघ २१ । नेपाल क्रिकेट संघ १ नम्बर प्रदेश समितिले झापाको भद्रपुरमा क्रिकेट मैदानको सम्भाव्यता र अवस्थाका बारेमा स्थलगत निरीक्षण गरेको छ । संघका सचिव मनोज कटवालका अनुसार आज भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा रहेको […]
खेलक्षेत्र नै प्रभावित भएपछि राखेप सदस्य सचिवको विकल्पमा मन्त्रालय
झापा, माघ २१ । सदस्य सचिव नहुँदा सम्पूर्ण खेलक्षेत्र नै प्रभावित भएपछि युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवको वैकल्पिक व्यवस्थाको तयारीमा जुटेको छ । युवा तथा खेलकुद मन्त्रालयको करिब ९८ प्रतिशत […]
जुत्ता उद्योगमा लागेको आगो नियन्त्रणमा
झापा, माघ २० । काँकरभिट्टास्थित एसएस फुटवेयरमा आज विहानदेखि लागेको आगो बल्ल नियन्त्रणमा आएको छ । बिहीबार विहान ११ बजेर ३० मिनेट जाँदा सो उद्योगमा लागेको आगो थियो । करिब ५ घण्टापछि आगो नियन्त्रणमा आएको […]
सातौँ नव ज्योति च्यालेन्ज कप हुने
झापा, माघ १९ । कोभिड १९ को जोखिमका कारण स्थगित भएको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता यो वर्ष हुने भएको छ । बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुरमा हुने सातौँ नव ज्योति च्यालेन्ज कप नव […]
इस्ट होराइजनलाई अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार
झापा, माघ १८ । धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविले ब्रिटिस काउन्सिलद्वारा सञ्चालित अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार आइएसए कार्यक्रमअन्र्तगत अन्तर्राष्ट्रिय विद्यालय पुरस्कार जितेको छ । व्यावहारिक शिक्षा र प्रयोगात्मक शिक्षण प्रणाली आजको आवश्यकता’ भन्ने नारालाई मनन् गर्दै […]
अर्जुनधारा जेसीजले ५० बालबालिकालाई निःशुल्क पढाउने
झापा, माघ १७ । अर्जुनधारा जेसीजको नवौँ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सन् २०११ का अध्यक्ष जीवनकुमार खनालले सन् २०२२ का अध्यक्ष भीमबहादुर कुँवर (राजु) लाई पद हस्तान्तरण गरिएको हो । सन् २०२१ […]

