Category: 'समाचार'
हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
बिर्तामोड, मंसिर २५ । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको […]
धौलागिरी पारिजातको शेयर पुँजी ४ करोड २८ लाख
बिर्तामोड, मंसिर २५ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गत वर्षसम्म ४ करोड २८ लाख ६० हजार २ सय रुपैयाँ शेयर पुँजी पुर्याउन सफल भएको छ । संस्थाको शनिबार बिर्तामोडमा सम्पन्न प्रतिनिधित्वमुलक चौधौ वार्षिक […]
सिम्रिक साकोसको नाफा २ करोड ४८ लाख
बिर्तामोड, मंसिर २५ । सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडले गत आर्थिक वर्षमा २ करोड ४८ लाख ११ हजार ९७९ रुपैयाँ नाफा गरेको छ । संस्थाको शनिबार सम्पन्न ११ औँ वार्षिक साधारणसभामा अध्यक्ष […]
वीरता जेसीजको अध्यक्षमा प्रविन खड्का
बिर्तामोड, मंसिर २५ । वीरता जेसीज सन् २०२२ को अध्यक्षमा प्रविन खड्का निर्वाचित भएका छन् । मंसिर २४ र २५ गते बिर्तामोडमा भएको ४१ औँ साधारणसभाबाट खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । वीरता जेसीजका […]
एनआरटीसँग सातदोबाटो स्तब्ध
बिर्तामोड, मंसिर २५ । सहिद स्मारक ‘ए’ डिभिज लिगमा नव प्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ । चौथो राउन्डको खेलमा सातदोबाटो न्युरोड टिम (एनआरटी) १–० ले पराजित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा […]
नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु नियुक्त
बिर्तामोड, मंसिर २५ । नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके नियुक्त भएका छन् । गत असोजमा अस्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) ले पुबुदुलाई नियुक्त गरेको […]
डा. पिताम्बरले सुरु गरे आफ्नै पोलिक्लिनिक
बिर्तामोड, मंसिर २४ । झापाबासीका लागि मात्र होइन साविक मेची अञ्चलबासीका लागि डा. पिताम्बर ठाकुर जीवनदाता भएर मेची अञ्चल अस्पतालमा सेवा गरे । अस्पतालमा आठ वर्षसम्म फिजिसियन आउन नमान्दा उनी स्थानीय राजनीतिज्ञ ओम सरवगीको आग्रहमा […]
साफ यु–१९ महिला फुटबलः पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्दै
बिर्तामोड, मंसिर २४ । भोलि शनिबारबाट बंगलादेशमा सुरु हुने दोस्रो संस्करणको साफ यु–१९ महिला फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशविरुद्ध खेल्दैछ । नेपालका लागि बंगलादेशविरुद्धको खेल बदला लिने एक मौकाको रुपमा रहनेछ । किनभने पहिलो संस्करणमा बंगलादेशविरुद्ध […]
यु–१९ क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त
बिर्तामोड, मंसिर २१ । नेपालको यु–१९ राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वसन्त शाही ठकुरी नियुक्त भएका छन् । युनाइटेड अरब इमिरेट्समा हुने एसिसी यु–१९ एसिया कपको बन्द प्रशिक्षण सुरु हुनुभन्दा एक दिनअघि ठकुरीलाई मुख्य प्रशिक्षकमा […]

