Category: 'समाचार'
धनगढीमा क्यान्सर अस्पतालको तयारीमा प्रसाईं
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोडमा अत्याधुनिक तथा सुविधासम्पन्न क्यान्सर अस्पताल स्थापना गरेर सञ्चालन गरेका व्यवसायी दुर्गाप्रसाद प्रसाईंले पश्चिम नेपालमा पनि क्यान्सर अस्पतालको तयारी गरेका छन् । सुदूर पश्चिमको धनगढीमा पत्रकार सम्मेलन गरेर प्रसाईंले क्यान्सर […]
पारस, वसन्त र ऐरीले इपिएल नखेल्ने
बिर्तामोड, असोज ५ । असोज ९ गतेदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) मा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासिहत स्पिनर वसन्त रेग्मी र युवा ब्याट्सम्यान दिपेन्द्र सिंह ऐरीले नखेल्ने भएका छन् । चौथो […]
‘नवौँ राष्ट्रिय खेलकुद फागुनमा’
बिर्तामोड, असोज ५ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश सिलवालले नवौँ राष्ट्रिय खेलकुद आगामी फागुनमा आयोजनाको लक्ष्य लिएको बताएका छन् । बर्लिन म्याराथनमा सहभागी हुन जाने धावक गोपीचन्द्र पार्कीलाई शुभकामना दिन आयोजित […]
पूर्वाञ्चल क्यान्सर अस्पतालमा २ हजार महिलाको निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण
बिर्तामोड, असोज ४ । बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा २ हजार ८७ जना महिलाको निःशुल्क परीक्षण तथा उपचार गरिएको छ । अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश […]
विराट अर्जुनको बचतमा ६१ लाख २५ हजार बृद्धि
बिर्तामोड, असोज ४ । विभिन्न १७ वटा योजना पास गर्दै बिर्तामोडको विराट अर्जुन उपभोक्ता सहकारी संस्थाको १२ औँ साधारणसभा सम्पन्न भएको छ । आज आदर्श ब्यांक्वेटमा भएको साधारणसभाले संस्थालाई आगामी दिनमा अझ मजबुद र विस्तार […]
बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा २००० जनालाई खोप
बिर्तामोड, असोज ३ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा बिर्तामोड क्षेत्रका दुई हजारजना व्यवसायी र पसल श्रमिकलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । दुई दिने खोप कार्यक्रमको आयोजना गरी संघले अतिथि सदनमा हिजो र आज खोप […]
बगैँचा व्यवस्थापनको कक्षा दिँदै स्याटरडे स्कुलले मनायो वार्षिकोत्सव
बिर्तामोड, असोज २ । बिर्तामोडमा सञ्चालनमा रहेको स्याटरडे स्कुलले आफ्नो पाँचौँ वार्षिक उत्सव मनाएको छ । शनिबार विद्यालयमा विद्यार्थीहरुलाई बृक्षारोपण र बगैँचा व्यवस्थापनको कक्षा दिँदै वार्षिक उत्सव मनाइको प्रिन्सिपल सरोज खरेलले जानकारी दिए । मेचीनगर–९ […]
बिर्तामोड उद्योग वाणिज्य संघमा ७३६ जनाले लगाए खोप
बिर्तामोड, असोज २ । बिर्तामोड उद्योग वाणिज्य संघको पहलमा सुरु गरिएको कोरोनाविरुद्धको खोप कार्यक्रममा ७३६ जना सहभागी भएर खोप लगाएका छन् । पहिलो दिन आज संघपरिसरमा ७३६ जना व्यवसायीले खोप लगाएको अध्यक्ष प्रकाश शिवाकोटीले जानकारी […]
सशस्त्र प्रहरीद्वारा झापाका सात स्थानमा सरसफाइ
बिर्तामोड, असोज २ । संविधान दिवस तथा विश्व सरसफाइ दिवसको अवसर पारेर सशस्त्र प्रहरी बल नेपालले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापा तथा मातहत सुरक्षा बेस […]

