Category: 'समाचार'
बिर्तामोडमा दिउँसै लाखौंको चोरी
बिर्तामोड, कात्तिक १७ । झापाको बिर्तामोडमा दिउँसै लाखौंको धनमाल चोरी भएको छ । हिजो दिउँसो बिर्तामोड– ४ पुरानो बिजुली अफिस अगाडी निर्मल कट्वाल तीन तले घरको दोस्रो तला फ्ल्याट भाडामा लिई बस्दै आएका देवी कार्कीको […]
एलभिडी झापा महिला गोल्डकपको तयारी पूरा
बिर्तामोड, कात्तिक १६ । एलभिडी झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । झापाको शिवसताक्षीमा पहिलोपटक हुन लागेको झापा महिला गोल्डकप आयोजनाका लागि तयारी पूरा भएको हो । प्रतियोगिता यही […]
आजदेखि मौसम खुल्दै जाने
बिर्तामोड, कात्तिक १६ । बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’ का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती […]
आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिँदै
बिर्तामोड, कात्तिक १६ । सरकारले चालु वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय घट्ने भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको […]
माईधारका शर्मा हत्या प्रकरणः पहिले हत्या अनि कारमा आगजनी
बिर्तामोड, कात्तिक १६ । कात्तिक ९ गते कारसहित सम्पर्कविहीन भएका झापाको शिवसताक्षीस्थित माईधारका सरोज शर्माको पहिले हत्या गरेर त्यसपछि कारमा आगजनी गरिएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । ३३ वर्षीय शर्माको शव हुलाकी राजमार्गको बिरिङ […]
कारसहित हराएका माईधारका शर्मा मृत भेटिए
बिर्तामोड, कात्तिक १५ । झापाको शिवसताक्षीस्थित माईधारबाट बेपत्ता भएका एकजना युवा बाह्रदशीमा मृत भेटिएको प्रहरीले जनाएको छ । शवको अवस्थाबारे अनुसन्धान सुरु भएको छ । प्रहरीको विशेष स्रोतका अनुसार ती युवाको हत्या भएको र हत्याका […]
पूर्वमा रोकियो वर्षा, आजबाट मौसममा सुधार आउने
बिर्तामोड, कात्तिक १५ । शनिबार बिहान बागमती प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे सार्वजनिक गरेको विवरणअनुसार कोशी, मधेश, गण्डकी प्रदेशका थोरै स्थानहरूमा पनि हल्का वर्षा […]
आज हरि बोधिनी एकादशी : तुलसीको विवाह गरिँदै
बिर्तामोड, कात्तिक १५ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह […]
राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
बिर्तामोड, कात्तिक १४ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त भएका छन् । खड्का एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए । अखिल नेपाल फुटबल संघ एन्फाले सामाजिक सञ्जालमार्फत खड्कालाई मुख्य प्रशिक्षक […]

