Category: 'समाचार'
सुन तोलाको ३ लाख ९ हजार
बिर्तामोड, माघ १२ । नेपाली बजारमा सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा ५ हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ […]
महँगियो खानेतेल
बिर्तामोड, माघ १२ । नेपाली बजारमा पछिल्लो एक सातादेखि खानेतेलको मूल्यमा अप्रत्याशित वृद्धि भएको छ । तेलको भाउ प्रतिलिटर ४० देखि ५० रुपैयाँसम्मले बढेको हो । बजारमा अहिले भटमास र सूर्यमुखी (सनफ्लावर) तेलको खुद्रा मूल्य […]
भद्रपुरमा दुई पक्षबीच विवाद हुँदा एकजना घाइते
बिर्तामोड, माघ १२ । झापाको भद्रपुरमा मेची नदीमा सरस्वतीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच विवादपछि भएको झडपमा एकजना घाइते भएका छन् । विवादका क्रममा झिम्की चोक बस्ने कैलाश साहकी छोरी १६ वर्षीया आँचल साहलाई सोही […]
धरानमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट– २०२६’ हुने
बिर्तामोड, माघ ११ । कोशी प्रदेश गल्फ संघको चिभास रिगलसँगको साझेदारीमा ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट २०२६’ आयोजना हुने भएको छ । धरानस्थित गल्फ कोर्समा ८० भन्दा बढी गल्फ खेलाडीहरूको सहभागितामा माघ १६ र १७ गते […]
भेलागुढी सिमसार नयाँ पर्यटकीय गन्तव्य
बिर्तामोड, माघ ११ । पूर्वी झापामा लुकेको हरियो संसार अहिले घुमफिरको नक्सामा देखिन थालेको छ । हल्दिबारी गाउँपालिका–२ मा अवस्थित भेलागुढी सिमसार तथा सहिद स्मारक उद्यान (पार्क) अहिले आन्तरिक पर्यटकका लागि नयाँ मात्र होइन, आकर्षक […]
सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायमै
बिर्तामोड, माघ ११ । नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर ३ लाख ३ हजार ८ सय […]
यु–१९ महिला टिममा भद्रपुरका तामाङ र राई गोलकिपर
बिर्तामोड, माघ ११ । अर्को साता पोखरामा हुने साफ यु–१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीमा झापाका दुईजना खेलाडी छनोटमा परेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिप खेल्ने २३ सदस्यीय अन्तिम टोली घोषणा […]
नेपालबाट घट्दै छुर्पीको निर्यात
बिर्तामोड, माघ ११ । पछिल्लो समय नेपालबाट ‘डग च्यू’ अर्थात् प्रशोधित छुर्पीको निर्यात घटेको छ । वार्षिक रूपमा ४ अर्बभन्दा बढीको निर्यात हुने छुर्पी पछिल्लो ६ महिनामा घटेको भन्सार विभागको तथ्यांकले देखाएको हो । चालु […]
देशभर न्यून चापीय प्रणालीको प्रभाव
बिर्तामोड, माघ ११ । हाल नेपालमा न्यून चापीय प्रणालीको प्रभाव रहको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी, मधेस र बागमती प्रदेश लगायत बाँकी पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागिरहेको छ । […]



