Category: 'समाचार'

मेचीनगरको कालिका सिमसारमा लागुऔषध बेच्ने दुईजना पक्राउ
बिर्तामोड जेठ १४ । झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रमा लागुऔषध बेच्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी देखेपछि उनीहरु भागेका थिए । पक्राउ पर्नेमा मेचीनगर-११ का १८ वर्षीय सनिल मेचे र वडा […]
मेचीनगरको कालिका सिमसारबाट एकैसाथ ४३ जना लागुऔषध सेवनकर्ता पक्राउ
बिर्तामोड जेठ १४ । झापाको मेचीनगरमा रहेको कालिका सामुदायिक वन क्षेत्रबाट लागुऔषध खरिद बिक्री गरिरहेकामध्ये ४३ जना सेवनकर्तालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध खरिद बिक्री गर्नेहरुको अत्यधिक भिड भएको जानकारी पाएपछि हिजो साँझ प्रहरीले […]
क्यान्सरविरुद्ध सचेतना फैलाउँदै कनकाईकी नमिताको मेची-महाकाली साइकल यात्रा
बिर्तामोड जेठ १४ । क्यान्सर रोगबाट मुक्त भएकी झापा कनकाईकाी नमिता बस्नेतले १४ दिनमा मेचीदेखि महाकालीसम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् । झापाको कनकाई–३ सुरुङ्गा निवासी नमिताले २०७७ सालमा घाँटीमा क्यान्सर देखिएपछि सफल उपचार गराएकी […]
यस्तो छ आजको बिर्तामोडको तरकारीको भाउ
बिर्तामोड जेठ १४ । झापाको बिर्तामोड कृषि थोक बजारमा प्याजको भाउ सस्तो भएको छ भने टमाटर बढेको छ । आज बुधबार हटिया लाग्ने दिन प्याजको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार छ । कृषि बजार […]
कोशीमा करातेमा पहिरोः प्रदेशपछि जिल्ला महासंघ खारेज
बिर्तामोड जेठ १४ । कोशी प्रदेश खेलकुद विकास बोर्डले नेपाल कराते महासंघ कोशी प्रदेशको तदर्थ समिति गठन गरेको १८ दिनपछि जिल्ला महासंघ पनि खारेज गरिदिएको छ । यसअघि कुबिरमान राई अध्यक्ष रहेको कोशी प्रदेश समिति […]
कनकाईमा अनलाइन सट्टाबाजीः आमा रिहा, छोरीमाथि थप अनुसन्धान
बिर्तामोड जेठ १४ । झापाको कनकाईमा अनलाइन सट्टाबाजी (अनलाइन जुवा) खेलाएको आरोपमा पक्राउ परेका आमाछोरीमध्ये आमालाई प्रहरीले हाजिरी जमानीमा छाडेको जनाएको छ । झापाको कनकाई ८ लक्ष्मीपुरबाट पक्राउ परेका आमाछोरीका बारेमा प्रहरीले गहन अनुसन्धान पनि […]
बेलडाँगीबाट लागुऔषधसहित एक भारतीय र शिविरका राई पक्राउ
बिर्तामोड जेठ १४ । प्रहरीले झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट लागुऔषध ब्राउन सुगरसहित दुईजना कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-३ बेलडाँगी भुटानी शरणार्थी शिविर सेक्टर डि १ हट नम्बर १०१ बस्ने २९ […]
राहत कोषमा संघकी सहकोषाध्यक्ष खत्रीको २१ हजार सहयोग
बिर्तामोड जेठ १३ । बिर्तामोड उद्योग वाणिज्य संघकी सहकोषाध्यक्ष तिलोत्तमा खत्रीले जन्मदिनको अवसर पारेर बिर्तामोड उद्योग वाणिज्य संघ लाई २१ हजार रुपैयाँ प्रदान गरेकी छन् । संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषका लागि उनले […]
झापामा मोटरसाइकल चोर्ने तीनजना पक्राउ
बिर्तामोड जेठ १३ । झापा प्रहरीले मोटरसाइकल र अटोरिक्सा चोरीमा संलग्न थप चारजनालाई पक्राउ गरेको जनाएको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडले यसअघि चारजनाको गिरोह पक्राउ परेपछि थप चारजनालाई पक्राउ गरेको हो । पछिल्लो समय […]