बिर्तामोड, पुस १ । जनप्रतिनिधि हुनअघि धेरैजना उम्मेदवार आआफ्नो पेसा व्यवसायमा थिए । चुनाव जितेपछि स्थानीय तहमा कार्यकारी पदमा रहेका थोरैमध्ये उदाहरण हुन्, झापा गाउँपालिकाकी उपाध्यक्ष अञ्जुदेवी थपलिया । जनप्रतिनिधि बन्नुअघि ‘अञ्जु दिदी’ शरणामती स्वास्थ्य […]
बिर्तामोड, पुस १ । ज्याकेटभित्र प्वाल बनाएर ब्राउन सुगर काठमाडौँ पठाउने तयारीमा रहेका दुईजनालाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मेचीनगर १२ कालीझोडा बस्ने ३० वर्षीय राजु विश्वकर्मा र इलाम १ बस्ने २० […]
मेचीनगर, मंसिर ३० । झापाको मेचीनगरस्थित काँकरभिट्टा माविको खेलमैदानमा जिल्ला कप बि डिभिजन तथा प्रधानमन्त्री कपको छनोट प्रतियोगिता सुरु भएको छ । आउँदै गरेको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्ने उद्देश्यले आजबाट सुरु […]
बिर्तामोड, मंसिर ३० । यसअघि पनि पटकपटक अनियमिततामा मुछिँदै आएका वीरेन्द्रप्रसाद गुप्ता प्रधानाध्यापक रहेको झापा गाउँपालिका-४ को डिल्लीराज माविविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले छानबिनका लागि पत्राचार गरेको छ । आयोगले झापा गाउँपालिकालाई पत्रचार गर्दै […]
दमक, मंसिर ३० । जनप्रतिनिधि भएर पनि बन्द हड्ताल गर्दै हिँडेको पाइएपछि इलामका एकजना वडा अध्यक्षलाई झापाबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ का वडाध्यक्ष ध्रुव लावती छन् । उनलाई प्रहरीले झापाको […]
बिर्तामोड, मंसिर ३० । रुघा लाग्दा हुने बन्द नाक खोल्नका लागि बजारबाट सामान ल्याउनुभन्दा घरेलु उपाय नै अपनाउनु ठिक हुन्छ । जसका लागि यी टिप्स लाभदायक हुनसक्छ ।पुदिनाको पातपानी उमालेर त्यसमा पुदिनाका केही पात पिँधेर […]
बिर्तामोड, मंसिर २९ । लेखक तथा पत्रकार तीर्थ सिग्देलद्वारा लिखित पुस्तक ‘बिर्तामोडः उद्भव र विकास’ बारे शुक्रबार परिचर्चा कार्यक्रम गरिएको छ । कार्यक्रम वीरता रिडर्सको आयोजनामा बिर्तामोडमा सम्पन्न भएको हो । कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् […]
बिर्तामोड, मंसिर २९ । पुरानो सदरमुकाम झापा बजारमा बिक्रीका लागि राखिएको म्याद गुज्रेका उपभोग्य सामानहरु झापा गाउँपालिकाले जफत गरी नष्ट गरेको छ । बजार अनुगमनका क्रममा पसलहरुमा म्याद गुज्रिएका सामान भेटिएपछि गाउँपालिकाले जफत गरी नष्ट […]
बिर्तामोड, मंसिर २९ । स्ट्रेन्थ लिफ्टिङ वर्ल्ड तथा आइबिपी च्याम्पियनसिपको १० औँ संस्करणमा भाग लिन जाने झापाका खेलाडीलाई शुभकामनासहित विदाइ गरिएको छ । झापा जिल्ला खेलकुद विकास समितिले आज भद्रपुरमा एक कार्यक्रमको आयोजना गरेर झापाका […]
बिर्तामोड, मंसिर २९ । भारतले गत सातादेखि निर्यातमा प्रतिबन्ध लगाएपछि प्याजको अभाव भइरहेका बेला झापाका व्यापारीले आफूखुसी मूल्य तोक्न थालेका छन् । प्याज निर्यातमा प्रतिबन्धपछि आयात ठप्प भएको छ । यसले गर्दा बजारमा प्याजको भाउ […]