Category: 'समाचार'
बिर्तामोडमा टिभिएस एक्सचेञ्ज म्यानिया साउन २ गतेसम्म
बिर्तामोड, असार ३० । झापाको बिर्तामोडमा जारी ‘टिभिएस मनसुन प्लान्टेसन एक्सचेञ्ज म्यानिया’मा ग्राहकको अत्यधिक चाप र सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि कार्यक्रमको अवधि थपिएको छ । अब यो एक्सचेञ्ज मेला असार २९ गतेदेखि साउन २ गतेसम्म […]
झापाका प्रसाईंको घरबाट साढे १५ लाखको गहना चोरी
बिर्तामोड, असार ३० । दक्षिणी सीमावर्ती क्षेत्र झापा गाउँपालिकाका एकजना स्थानीयको घरबाट सुन र चाँदीका गहना चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार झापा गाउँपालिका वडा नम्बर ६ प्रसाईंचोकका लक्ष्मी प्रसाईंको घरबाट सुन र […]
निगमले जित्यो चारआलीको जग्गा मुद्दा
बिर्तामोड, असार ३० । नेपाल आयल निगमले झापाको मेचीनगरमा रहेको जग्गासम्बन्धी एक महत्त्वपूर्ण मुद्दा जितेको छ । करिब डेढ वर्षअघि, निगमले आफ्नो २३ बिघा जग्गामा तारबार लगाउन थालेपछि स्थानीय छत्रबहादुर र रीता कार्कीले आफ्नो दुई […]
तोलामा ११ सय बढ्यो सुन, चाँदीमा नयाँ रेकर्ड
बिर्तामोड, असार २९ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको […]
खेल पत्रकार समदर्शीसहित १०१ जनालाई खेलकुद विकास बोर्डको सम्मान
बिर्तामोड, असार २८ । पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा विशेष योगदान पुर्याएको उल्लेख गर्दै झापाका खेल पत्रकार रमेश समदर्शी राईलगायत सञ्चारकर्मीलाई कोशी प्रदेश खेलकुद विकास बोर्डले शनिबार विराटनगरमा सम्मान गरेको छ । न्युज सञ्जाल डटकमका […]
गोमेन्द्रमा बिए एलएलबी र एआइ सम्बन्धी पढाई हुने
बिर्तामोड, असार २८ । झापा बिर्तामोडको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयले बिए एलएलबी र आर्टिफिसियल इन्टिलिजेन्स (एआइ) सम्बन्धी अध्यापन गर्ने भएको छ । महाविद्यालयले यसै शैक्षिकसत्रदेखि स्नातक तहमा कानुन र एआइ सम्बन्धी […]
यस वर्ष सरदरभन्दा कम वर्षा
बिर्तामोड, असार २८ । मनसुनको सुरुवाती पहिलो महिनामा मुलुकभर सरदर भन्दा कम वर्षा भएको छ । जुन महिनासम्म सामान्य वर्षा भए पनि जुलाईको पहिलो १० दिनमा वर्षा हुने दरमा कमी आएको देखिएको छ । जल […]
धुलाबारी बजार क्षेत्रमा सिसी टिभी क्यामेरा जोडिने
मेचीनगर, असार २८ । कुनै बेला नेपालको हङकङ बजारको उपमा पाएको पूर्वी नेपालको व्यस्त बजार धुलाबारी क्षेत्रका विभिन्न स्थानहरुमा सिसी टिभी क्यामेरा जडान गरिने भएको छ । चिनिया सामग्री बिक्रीको मुख्य बजार रहेको धुलाबारीमा सुरक्षा […]
गोमेन्द्रको रक्तदानमा ५३ पिन्ट रगत संकलन
बिर्तामोड, असार २८ । झापा बिर्तामोडको पुरानो र प्रतिष्ठित शैक्षिक संस्था गोमेन्द्र बहुमुखी महाविद्यालयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अध्यापक तथा विद्यार्थीहरु गरेर ५३ जनाले रक्तदान गरेका छन् । कलेजको प्रांगणमा सञ्चालन भएको […]




