Category: 'समाचार'
तराईमा हुस्सु, पहाड र हिमालमा आंशिक बदली
बिर्तामोड पुस २२ । आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो […]
भद्रपुरमा ९ वर्षपछि व्यापार महोत्सव
बिर्तामोड पुस २२ । झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा माघ ७ गतेदेखि २१ गतेसम्म […]
हल्दिबारीमा टिपरले ठक्कर दिँदा चारजना घाइते
बिर्तामोड पुस २२ । झापाको हल्दिबारीमा टिपरले तीनचक्के अटोरिक्सालाई ठक्कर दिँदा चारजना घाइते भएका छन् । घाइते हुनेहरुमा अटोरिक्सामा चढेका अटोरिक्सा चालक हल्दिबारी–४ का ३८ वर्षीया रंगलाल ताजपुरिया, उनकी श्रीमती ३५ वर्षीया बबिता राजवंशी, सोही […]
न्यु भिजन साकोसको पुँजी एक करोड ५३ लाख
बिर्तामोड पुस २१ । झापाको बिर्तामोडमा रहेको न्यु भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष गायत्रीप्रसाद मैनालीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख […]
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट चोरिएको मोटरसाइकलसहित एक पक्राउ
बिर्तामोड पुस २१ । जेनजी आन्दोलनमा बिर्तामोडको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड १ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका ७ […]
तोलामा २१ सयले घट्यो सुनको मूल्य
बिर्तामोड पुस २० । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ हजार १०० सय रुपैयाँले घटेर २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार […]
नक्कली नागरिकता बनाउने शिवसताक्षीका बुवाछोरा पक्राउ
बिर्तामोड पुस २० । सरकारी छाप दस्तखत कीर्ते गरेर नेपाली नागरिकताको नक्कली प्रमाणपत्र बनाएको आरोपमा झापा शिवसताक्षीका बुवाछोरा पक्राउ परेका छन् । उनीहरुलाई सप्तरी प्रहरीले हिरासतमा लिएको छ । झापा शिवसताक्षी नगरपालिका-८ बस्ने २३ वर्षीय […]
देवी माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव : शिक्षाको उज्यालो यात्रामा अर्को ऐतिहासिक पाइला
बिर्तामोड पुस १९ । झापा बिर्तामोडको देवी माध्यमिक विद्यालयले ६३ औँ वार्षिकोत्सव समारोह भव्य रूपमा सम्पन्न गरेको छ । शिक्षाको उज्यालो यात्रा निरन्तर अघि बढाउँदै आएको विद्यालयले तीन दशकभन्दा बढी समयको संघर्ष, समर्पण र उपलब्धिलाई […]
मेचीनगरमा भाका उत्सव हुने
मेचीनगर, पुस १९ । झापाको मेचीनगरमा पहिलो पटक भाका उत्सव हुने भएको छ । राजबंशी समाज विकास समिति मेचीनगरको आयोजनामा पुस २७गते ‘प्रथम भाका पिठ उत्सव’ हुन लागेको समितिका अध्यक्ष दिनेश राजबंशीले जानकारी दिएका छन् । राजबंशी समुदायको […]



