Category: 'समाचार'
डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध
बिर्तामोड, असोज १९ । हिजो साँझदेखि आज बिहानसम्म लगातार भएको भारी वर्षाले एसियन हाइवेअन्तर्गत झापाका विभिन्न स्थानमा डाइभर्सन बगाएको छ । भारी वर्षाका कारण पानीको निकास नहुँदा डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको झापा खण्ड अवरुद्ध भएको […]
बाह्रदशीमा खोलामा डुबेर एकजनाको मृत्यु
बिर्तामोड, असोज १८ । झापाको बाह्रदशीमा स्थानीय खोलामा डुबेर एकजना ज्येष्ठ नागरिकको मृत्यु भएको छ । उनी हिँड्ने क्रममा चिप्लिएर खोलामा डुबेका थिए । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा झापा बाह्रदशी–४ मुन्सी कामत […]
मेची राजमार्गको पहाडी क्षेत्रमा सवारी सधान आउजाउमा रोक
बिर्तामोड, असोज १८ । मौसम पूर्वानुमान महाशाखाले तीन दिन लगातार भारी वर्षा हुने बताएपछि मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रमा सवारी सधान आउजाउमा रोक लगाइएको छ । झापाको सिमानामा रहेको इलामको जोरकलशदेखि ताप्लेजुङको सुकेटारसम्मको सडकमा सवारी आवागमनमा […]
झापाको गरामनी मेलामा छुरा प्रहार हुँदा राजवंशी घाइते
बिर्तामोड, असाेज १८ । झापाको बिर्तामोड– ८ मा हिजो एकादशीका दिन लागेको गरामनी मेलामा छुरा प्रहार हुँदा एकजना युवक गम्भीर घाइते भएका छन्। हिजो साँझ ६:३० बजेतिर गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड– ७, गरामनी […]
देशभर पानी पर्दै, झापामा वर्षाको सम्भावना न्यून
बिर्तामोड, असोज १८ । मनसुनी वायु थप बढी सक्रिय हुँदा देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा हलदेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । अहिले देशका विभिन्न स्थानमा वर्षा […]
कमलमा बसले अटोलाई ठक्कर दिँदा तीनजना घाइते
बिर्तामोड, असोज १७ । झापाको कमल गाउँपालिकास्थित भित्री सडक खण्डमा दुईवटा सवारी साधन एकापसमा ठक्कर खाँदा तीनजना घाइते भएका छन् । आज बिहान साढे ११ बजे भएको दुर्घटनामा घाइते भएकाहरुको विवरण आउने क्रममा छ । […]
यो वर्षको मनसुन केही ढिलो बाहिरिने
बिर्तामोड, असोज १७ । नेपालमा गएको जेठ १५ गते भित्रिएर असार ६ गते देशभर फैलिएको मनसुन केही समय ढिला मात्रै बाहिरिने भएको छ । झापासहित देशभर आजदेखि चार दिनसम्म वर्षा हुने अनुमान गरिएको छ । […]
झापामा शौचालयमा लडेर प्रहरी हवल्दार बेहोस
बिर्तामोड, असोज १७ । झापाको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एकजना प्रहरी हवल्दार लेडर बेहोस भएको प्रहरीले जनाएको छ । उनी शौचालयमा लडेर बेहोस भएका हुन् । बेहोस हुनेमा ४१ वर्षीय प्रहरी हवल्दार हेमु श्रेष्ठ रहेका […]
बिर्तामोडमा बस पल्टिँदा तीनजनाको मृत्यु
बिर्तामोड, असोज १६ । निर्माणाधीन एसियन हाइवेअन्तर्गत झापाको बिर्तामोडथित बुट्टाबारीमा भएको बस दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगरबाट काँकरभिट्टा आउँदै गरेको बस पल्टिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार दुर्घटनामा इटहरी–११ […]

