Category: 'समाचार'

झापामा थपिए ७७६ घरेलु तथा साना उद्योग
बिर्तामोड, बैशाख २६ । झापामा चालु आर्थिक वर्षको नौ महिनामा ७७६ नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । सोही अवधिमा उद्योगतर्फ एक हजार १६८ र वाणिज्यतर्फ एक हजार २७३ उद्योग नवीकरण भएका छन् […]
झापा गोल्डकपका पूर्वअध्यक्ष बस्नेत घरमै मृत भेटिए
बिर्तामोड, बैशाख २६ । झापा गोल्डकपका निवर्तमान अध्यक्ष एवम बिर्तामोडका युवा समाजसेवी विनोद बस्नेत मृत अवस्थामा भेटिएका छन् । उनले झुन्डिएर आत्महत्या गरेको बताइएको छ । बिर्तामोड १ स्थित आफ्नै घरमा उनले आत्महत्या गरेको प्रहरीको […]
वैदेशिक रोजगार व्यवसायीको चुनावः अध्यक्ष र सहसचिव निर्विरोध, अन्य पदमा सहमतिको प्रयास
बिर्तामोड, बैशाख २६ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको नयाँ कार्यसमिति चयन गर्ने प्रथम अधिवेशन सकिए पनि निर्वाचन भने लम्बिएको छ । अध्यक्ष र सहसचिवमा निर्विरोध निर्वाचित भए पनि अन्य पदाधिकारी र सदस्यमा आवश्यकभन्दा बढी […]
वैदेशिक रोजगार व्यवसायीको अधिवेशन सम्पन्न
बिर्तामोड, बैशाख २५ । वैदेशिक रोजगार व्यवसायी संघ झापाको प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने बताइएको छ । कार्यक्रममा अग्रज व्यवसायीका रुपमा भानुप्रसाद शिवाकोटीलाई संघले सम्मान गरेको छ भने संस्थापक […]
मेचीनगरका दुई युवा ब्राउन सुगरसहित पक्राउ
बिर्तामोड, बैशाख २६ । प्रहरीले मेचीनगरका दुईजना युवालाई लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । उनीहरुलाई सीमावर्ती काँकरभिट्टा बजारको बर्मेली टोलबाट पक्राउ गरिएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर १२ बस्ने […]
भद्रपुरकी राईको खोटाङमा भीरबाट लडेर मृत्यु
बिर्तामोड, बैशाख २६ । झापा भद्रपुरकी एकजना महिलाको खोटाङस्थित पाहुना जाँदै गर्दा भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भद्रपुर–२ का शुक्रराज राईकी श्रीमती हर्कमाया राई रहेकी छन् । हिजो दिउँसो १ […]
शिवसताक्षीमा धानखेतमा डुबेर १५ महिने नाबालिकाको मृत्यु
बिर्तामोड, बैशाख २६ । झापाको शिवसताक्षीमा एकजना नाबालिकाको धान खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । शिवसताक्षी-८ मनहरा बस्ने लुखिराम टुडूकी १५ महिनाकी छोरी रोसिका टुडू घरनिजकै रहेको […]
शिवाकोटीलाई धरौटीमा छोड्ने अदालतका तीन तर्क !
बिर्तामोड, बैशाख २६ । जिल्ला अदालत झापाले पुर्पक्षका लागि कारागार पठाउने आदेशलाई उल्ट्याउँदै उच्च अदालत विराटनगरको इलाम इजलासले बिर्तामोडका पूर्व नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाए […]
आयोजक जोरसिमल निलसरी च्यालेन्ज कपको सेमिफाइनलमा
मेचीनगर, बैशाख २५ । आयोजक जोरसिमल युथ क्लब झापाको मेचीनगरस्थित जोरसिमलमा जारी प्रथम निलसरी च्यालेन्ज कप २०८२ को सेमिफाइनलमा प्रवेश गरेको छ । सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङले आज भएको तेस्रो क्वार्टर फाइनल […]