Category: 'समाचार'
लोक सांस्कृतिक नृत्यमा भद्रपुरको ग्रिन फिल्ड स्कुल प्रथम
बिर्तामोड पुस १६ । झापा भद्रपुरको ग्रिन फिल्ड इङलिस स्कुल भद्रपुर नगरस्तरीय सांस्कृतिक नृत्यतर्फ दुई विधामा प्रथम भएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल सन्देश राईका अनुसार भद्रपुर नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको प्रतियोगितामा ग्रिन फिल्ड […]
बालिकालाई होटलमा जबरजस्ती करणी गर्ने अर्जुनधाराका बुढाथोकी पक्राउ
बिर्तामोड पुस १६ । झापाको अर्जुनधारामा एकजना १६ वर्षीया बालिकालाई प्रलोभनमा पारेर होटलमा पु¥याएर जबरजस्ती करणी गरेको आरोपमा एकजना युवा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नम्बर […]
श्रीमतीलाई जिउँदै जलाउन खोज्ने अर्जुनधाराका परियार पक्राउ
बिर्तामोड पुस १६ । श्रीमतीलाई कुटपिट गरी जिउँदै जलाउन खोज्ने अर्जुनधाराका एक व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छन् । हिजो राति १० बजेतिर अर्जुनधारा ४ भाङबारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया […]
किशोरीलाई अश्लील हर्कत गर्ने भद्रपुरका टुडू पक्राउ
बिर्तामोड पुस १६ । विद्यालय जाने छात्रालाई कट्टु खोलेर संवेदनशील अंग देखाउने भद्रपुरका एकजना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर-१ बस्ने ४० वर्षीय मंगल टुडू रहेका छन् । तीन दिनअघि बिहान १० बजे […]
तोलामा ११ सयले घट्यो सुनको मूल्य
बिर्तामोड, पुस १६ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको १ हजार १०० रुपैयाँले घटेर २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । […]
बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया
बिर्तामोड पुस १५ । झापाको बिर्तामोडमा क्यान्सर प्रभावितलाई सहयोगका लागि साइक्लिङ सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । झापा साइक्लिङ क्लब र पूर्वाञ्चल क्यान्सर हस्पिटलको सहकार्यमा कार्यक्रम भएको हो । साइकल कल्चर कम्युनिटीले क्यान्सर सचेतना एवम् […]
तोलामा ७ हजार ९०० ले घट्यो सुन
बिर्तामोड, पुस १५ । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा भारी गिरावट भएको छ । मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार २ लाख ७० हजार […]
शुल्क नबुझाउँदा युकेका कलेजबाट निकालिँदै नेपाली विद्यार्थी
बिर्तामोड पुस १५ । बेलायत (युके) आएका नेपाली विद्यार्थीले काम नपाउँदा धेरै सास्ती खेप्नु परेको छ । कानुनअनुसार पढाइ चल्दा साताको २० घण्टा काम गर्न पाए पनि यसको कमाइले विश्वविद्यालयको शुल्क तिर्न र अरु खर्च […]
मेची भन्सार कार्यालय : पेट्रोलियम आयतबाट पाँचमहिनामा करिब ४ अर्ब राजस्व सङ्कलन
बिर्तामोड, पुस १५ । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट तीन अर्ब ८० करोड ५८ […]



