Category: 'समाचार'
काँकरभिट्टा नाकाबाट दुई महिनामै दुई अर्ब ८४ करोडभन्दा बढीको पेट्रोलियम पदार्थ आयात
बिर्तामोड, असोज ८ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट दुई अर्ब ८४ करोड ४८ लाख ८४ हजार रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन–भदौ […]
झापा इनर्जीको आइपिओ बाँडफाँड सम्पन्न
बिर्तामोड, असोज ८ । झापा इनर्जी लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न भएको छ । धितोपत्र बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सर्वसाधारणका लागि निष्कासन गरिएको आइपिओको बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले भदौ २० गतेदेखि […]
सुन तोलाको २ लाख २३ हजार
बिर्तामोड, असोज ८ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला १३ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका […]
झापामा लुटिएका ७५ थान हतियार फिर्ता
बिर्तामोड, असोज ७ । जेनजी आन्दोलनकाे क्रममा प्रदर्शनकारीहरूबाट फिर्ता पाएको ७५ थान हतियार नेपाली सेनाले झापा प्रहरीलाई बुझाएको छ । प्रदर्शनकारीले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै लुटिएका दमक क्षेत्रबाट ३५ र बिर्तामोड क्षेत्रबाट ४० थान हतियार […]
झापा महिला गोल्डकपको विजेताले १० लाख पाउने
बिर्तामोड, असोज ७ । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको […]
सुन तोलाको २ लाख २१ हजार ७ सय
बिर्तामोड, असोज ७ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेर हाल सम्मकै उच्च भएको छ । आज सुनको मूल्य प्रतितोला ३९ सय रुपौयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार […]
बिर्तामोडमा राई दाजुभाइद्वारा तामाङको हत्या
बिर्तामोड, असोज ७ । झापाको बिर्तामोडमा मदिरामा खाएर विवाद हुँदा एकजनाको हत्या भएको छ । बिर्तामोड-७ का स्थानीय प्रेमकुमार राईले धारिलो हतियार प्रहार गरी एकजनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार घटना […]
जेनजी प्रदर्शनका घाइतेको बिर्तासिटीमा निःशुल्क उपचार
बिर्तामोड, असोज ६ । जेनजी प्रदर्शनका क्रममा घाइते भएर बिर्तामोडस्थित पूर्णटुङ्ग बिर्तासिटी अस्पतालमा भर्ना भएका सबै घाइतेको उपचार निःशुल्क गरिएको छ । उपचाररत सबै घाइते उपचारपछि घर फर्किएका छन् । भदौ २३ र २४ गते […]
इस्ट होराइजनका पूर्वविद्यार्थीले बनाइदिए धुलाबारी प्रहरीको झ्याल
बिर्तामोड, असोज ६ । झापा धुलाबारीको इस्ट होराइजन अंग्रेजी माविका पूर्वविद्यार्थीहरुको संस्था इस्ट होराइजन अलुम्नाइ सोसाइटीले क्षतिग्रस्त प्रहरी भवनको झ्याल निर्माण गरिदिएको छ । जेनजी आन्दोलनका क्रममा तोडफोड गरेर काम नलाग्ने बनाइएको इलाका प्रहरी कार्यालय […]

