Category: 'समाचार'
जलथल प्रहरी चौकीबाटै बुट र जर्सी चोरी
बिर्तामोड, असोज ४ । झापाको जलथल प्रहरी चौकीमा प्रहरीको बुट र जर्सी चोरीको भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हल्दीबारी–४ वडाबारीस्थित जलथल प्रहरी चौकीमा पटक पटक चोरी प्रकरणमा पक्राउ परिसकेका एक जना युवकले […]
दुर्गा प्रसाईंले असोज ९ गते बिर्तामोडमा कार्यक्रम गर्ने
बिर्तामोड, असोज ३ । नागरिक बचाउ महाअभियानका संयोजक तथा बिर्तामोडको बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हिस्पटलका सञ्चालक दुर्गा प्रसाईं कारागार मुक्त भएपछि पहिलोपटक गृह जिल्ला झापामा कार्यक्रम गर्ने भएका छन् । उनले यही असोज ९ […]
बिर्तामोडबाट भागेका दुई थुनुवा पक्राउ
बिर्तामोड, असोज ३ । जेनजीको आन्दोलनका क्रममा भदौ २४ गते इलाका प्रहरी कार्यालय बिर्तामोडबाट भागेका दुईजना थुनुवा पक्राउ परेका छन् । लागुऔषध मुद्दामा पक्राउ परेका इलाम नगरपालिका-९ बस्ने २६ वर्षीय गंगाराज चौहान र सोही ठाउँ […]
गरामनी क्याम्पसको क्षतिग्रस्त भवन आदर्श स्कुलको अग्रसरतामा बनाइने
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडमा रहेको आदर्श स्कुल अफ म्यानेजमेन्ट र लिङ्कन मन्टेश्वरीले गरामनी क्याम्पसको क्षतिग्रस्त भवन निर्माणका लागि अग्रसरता लिएका छन् । जेनजी आन्दोलनका क्रममा गरामनी क्याम्पस आगजनीबाट भवन क्षतिग्रस्त भएको छ । […]
बिर्तामोडको ह्याचरी उद्योगमा लडेर फुयालको मृत्यु
बिर्तामोड, असोज ३ । झापाको बिर्तामोडको रहेको भाटभटेनी इन्टरनेसनल ह्याचरी प्रालिमा चारो हाल्ने क्रममा एकजना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मृत्यु हुनेमा […]
मेचीनगरबाट टेलिफोनको तार चोर्ने पाँचजना पक्राउ
बिर्तामोड, असोज ३ । झापाको मेचीनगरमा इलाका प्रहरी कार्यालय नकलबन्दाले टेलिफोनको तार चोरी गर्ने पाँचजनाको एउटा समूहलाई पक्राउ गरेको जनाएको छ । असोज १ गते गस्तीमा खटिएको प्रहरी प्रहरी टोलीले पाँचवटा बोरामा प्याक गरिएको (अप्टिकल […]
नेपाल आउँदै गरेकी इन्डोनेसियाली महिला सीमावर्ती भारतमा पक्राउ
बिर्तामोड, असोज २ । नेपाल आउँदै गरेकी एकजना इन्डोनेसियाली महिला सीमावर्ती भारतमा पक्राउ परेकी छन् । नेपाल प्रवेश गर्न खोजेकी संदिग्ध इन्डोनेसियाली महिलालाई भारत–नेपाल सीमामा तैनाथ एसएसबी पक्राउ गरेको हो । एसएसबीको ४१ औँ बाहिनीको […]
कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते
बिर्तामोड, असोज १ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको […]
युएईले नेपालीलाई बन्द गर्यो भिसा
बिर्तामोड, असोज १ । संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि कामदार (वर्किङ) भिसा बन्द गरेको छ । युएईले सोमबारबाट नेपालीका लागि भिजिट भिसा पनि बन्द गरेको थियो । नेपालमा जेनजी आन्दोलनका क्रममा तोडफोड, आगजनी […]

