Category: 'समाचार'
कर्मचारीको मिलेमतोमा बिल्डकनको इन्टरलक कंक्रिटको एकलौटी प्रयोग
बिर्तामोड, पुस ६ । झापाको एउटा इन्टरलक कंक्रिट उद्योगले स्थानीय तह तथा पूर्वाधार निर्माणसम्बन्धी कार्यालयका कर्मचारी र जनप्रतिनिधिसँगको मिलेमतोमा राज्यकोषमा ब्रम्हलुट गरिरहेको अन्य उद्योगीहरुले आरोप लगाएका छन् । व्यवसायीले नेपाल गुणस्तर (एनएस) चिन्हका नाममा सिन्डिकेट […]
बिर्तामोडमा तमु ल्होसारमा चार दिन कार्यक्रम हुने
बिर्तामोड, पुस ६ । झापाको बिर्तामोडमा गुरुङ समुदायको प्रमुख चाड तमु ल्होसारको अवसरमा चार दिने कार्यक्रम हुने भएको छ । डोमालाल राजवंशी रंगशालामा नयाँ वर्षको विविध कार्यक्रम हुने आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । […]
बिर्तामोडमा दुर्घटना हुँदा दुईजनाको मृत्यु
बिर्तामोड, पुस ६ । झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टि–स्टेट नजिक पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा भद्रपुर-९ बस्ने २५ वर्षीय भूपाल अधिकारी र भद्रपुर-७ बस्ने २५ वर्षीय शीर्षक […]
गोमेन्द्र कलेजका विद्यार्थीलाई स्वागत
बिर्तामोड, पुस ६ । झापाको बिर्तामोड–४ मा रहेको गोमेन्द्र बहुमुखी कलेजले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । कलेजले चिरायु पार्टी प्यालेसमा एक समारोहको आयोजना गरेर नवआगन्तुक बिबिए, बिसिए आइटी, बि–टेक आइटी र एमबिए प्रथम सेमिस्टारका […]
सन्थाल समुदायको ‘दिसोम सोहराई’ चाड पुस २५ गते
बिर्तामोड, पुस ५ । मुख्य चाड ‘दिसोम सोहराई’ कहिले मनाउने भन्दै अन्योलमा रहेका झापाका सन्थाल समुदायले बल्ल आफ्नो मुख्य चाड मनाउने यकिन मिति थाहा पाएका छन् । आदिवासी सन्थाल समुदायको उद्गमस्थल भारतको झारखण्ड राज्यस्थित दुम्काको […]
भद्रपुरको ग्यालेक्सी स्कुल कक्ष ११ का विद्यार्थीलाई स्वागत
भद्रपुर, पुस ५ । झापा भद्रपुरको ग्यालेक्सी इङलिस स्कुलले कक्षा ११ मा शैक्षिकसत्र २०८२ लागि भर्ना भएका विद्यार्थीहरुको स्वागत कार्यक्रम गरेको छ । कक्षा ११ लाई कक्षा १० सम्मका विद्यार्थीहरुले गायन र सांस्कृतिक नृत्यले स्वागत […]
दमकमा लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए
बिर्तामोड, पुस ५ । झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको काँसघारीमा बेवारिसे अवस्थामा हातहतियार तथा गोलीगठ्ठा फेला परेको छ । स्थानीयले हिजो साँझ करिब ५ः०० बजे हातहतियार देखिएको जानकारी गराएपछि इलाका प्रहरी […]
मेचीनगरमा पहिलोपटक इन्डो–नेपाल मिडिया कप हुने
बिर्तामोड, पुस ४ । पर्यटन प्रबर्द्धन तथा दुई देशबीचको आपसी सम्बन्ध स्थापित गर्ने उद्देश्यले मेचीनगरमा पहिलो पटक ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप २०८२’ आयोजना गरिने भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा यही पुस २७ र २८ […]
बिर्तामोडमा टिभिएसको स्मार्ट एक्सचेन्ज हुँदै
बिर्तामोड, पुस ४ । बिर्तामोडस्थित दुई चक्के सवारीसधान टिभिएसको आधिकारिक बिक्रेता पाथिभरा अटो लिंकले पुराना बाइक वा स्कुटी एक्सचेन्ज गर्न चाहने ग्राहकहरूका लागि ‘टिभिएस स्मार्ट एक्सचेन्ज’ नामक विशेष अफर सार्वजनिक गरेको छ । यही पुस […]



