Category: 'समाचार'

अझै केही दिन पानी पर्ने अनुमान, झापामा लाग्यो घाम
बिर्तामोड, बैशाख १६ । हाल कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ । झापामा मौसम चिसो भए पनि आज बिहान घाम लागेको छ । हाल देशमा पश्चिमी वायु र […]
मलेसियाको रोजगारी आंशिक रूपमा खुला
बिर्तामोड, बैशाख १६ । करिब एक वर्षदेखि बन्द मलेसियाको रोजगारी आंशिक रुपमा खुला भएको छ। मलेसियास्थित नेपाली दूतावासले सेवा क्षेत्र र कृषि, निर्माण लगायतका विभिन्न क्षेत्रमा रोजगारीको अवसर प्रदान गरेको जानकारी दिएको हो । दूतावासले […]
इस्ट होराइजनका १०४ जना विद्यार्थी दीक्षित
मेचीनगर, बैशाख १५ । पूर्वकै अब्बल शैक्षिक थलो मेचीनगरको इस्ट होराइजन अंग्रेजी माविमा भव्य दीक्षान्त समारोह आयोजना गरिएको छ । विद्यालयको सभाहलमा सोमबार आयोजित अभिभावकहरुको भव्य उपस्थितिमा साना कक्षाका विद्यार्थीलाई दीक्षित गरिएको हो । विद्यार्थीलाई […]
दुर्घटनामा घाइते सहारा नेपालका कर्मचारी राजवंशीको मृत्यु
बिर्तामोड, बैशाख १५ । करिब दुई साताअघि सडक दुर्घटनामा घाइते भएका सहारा नेपाल साकोसका कर्मचारी प्रल्हाद राजवंशीको उपचारका क्रममा मृत्यु भएको छ । सहारा नेपालको लक्ष्मीपुर शाखामा समूह प्रवर्धक पदमा कार्यरत राजवंशी गत चैत ३१ […]
अर्जुनधारा नगर उपप्रमुख कप कोशी प्रदेशस्तरीय ब्याडमिन्टनको उपाधि चौधरी र गुरुङको जोडीलाई
बिर्तामोड, बैशाख १५ । झापाको अर्जुनधारा नगरपालिका नगर उपप्रमुख प्रदेशस्तरीय खुला कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि विनय चौधरी र भोजबहादुर गुरुङको जोडीले जितेको छ । आज बिर्ता ब्याडमिन्टन हलमा भएको फाइनल खेलमा दिवस शंकर र विशाल […]
टेलिकमको तार कट्दै गर्दा कनकाईबाट तीनजना पक्राउ
बिर्तामोड, बैशाख १५ । झापाको कनकाईस्थित सुरुंगा बजार आसपासमा नेपाल टेलिकमको तार काटिरहेको अपस्थामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा गौरादह-५ बस्ने ४० वर्षीय सूर्यबहादुर कार्की, झापा-६ बस्ने २८ वर्षीय रुपचन्द्र राजवंशी […]
व्यावसायिक सदस्य राहत कोषमा खड्काको ५१ हजार सहयोग
बिर्तामोड, बैशाख १५ । बिर्तामोड उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष जीवनकुमार खड्काले व्यावसायिक सदस्य राहत कोषका लागि ५१ हजार १५१ रुपैयाँ प्रदान गरेका छन् । नेपाल औषधि व्यवसायी संघ झापाका अध्यक्षसमेत रहेका खड्काले आफ्नो जन्मदिनको […]
दमकमा नालामा मोरङका सुनुवार मृत फेला
दमक, बैशाख १५ । झापाको दमकस्थित नालामा एक व्यक्ति मृत फेला परेका छन् । मृतक मोरङ सुन्दरहरैँचा नगरपालिका १ का ५० वर्षीय अमर सुनुवार रहेको प्रहरीले जनाएको छ । आइतबार बिहान अन्दाजी ६ बजे दमक […]
भद्रपरमा होटलको स्विमिङ पुलमा डुबेर बालकको मृत्यु
भद्रपुर, बैशाख १५ । झापाको भद्रपुरमा रहेको होटल उडल्यान्ड रिट्रिटको स्विमिङ पुलमा डुबेर एकजना भारतीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भारत किसनगञ्जको झरमगञ्ज टोल बस्ने सचिन गोस्वामीका ८ वर्षीय छोरा बिरु […]