Category: 'समाचार'
झापामा जडान भएका ४२ प्रतिशत बायोग्यास बन्द
बिर्तामोड, मंसिर २२ । झापामा जडान गरिएकामध्ये लगभल आधा बायोग्यास प्लान्टहरू विस्थापित भएको पाइएको छ । नवीकरणीय ऊर्जाका रुपमा स्थापित बायोग्यास प्लान्टहरू अहिले प्रयोगविहीन छन् । झापामा जडान गरिएकामध्ये ५८ प्रतिशत बायोग्यास प्लान्टहरू मात्र सञ्चालनमा […]
देशमा पश्चिमी वायुको आंशिक प्रभाव
बिर्तामोड, मंसिर २२ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया […]
अर्जुनधारा महिला भलिबलको उपाधि पुलिसलाई
बिर्तामोड, मंसिर २१ । नेपाल पुलिस क्लब झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ । आज भएको फाइनल प्रतिस्पर्धामा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो । […]
सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
बिर्तामोड, मंसिर २१ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको २ सय रुपैयाँले घटेर २ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको […]
बिर्तामोडबाट भागेका थुनुवा पक्राउ
बिर्तामोड, मंसिर २१ । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका एकजना थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका २ बस्ने २६ वर्षीय अर्जुन विश्वकर्मालाई हिजो बिहान ९ः४५ बजे इलाका प्रहरी कार्यालय […]
भलिबल प्रशिक्षक राईलाई झापामा एक लाखको सम्मान
बिर्तामोड, मंसिर २० । न्यु डायमन्ड क्लबका प्रशिक्षक तथा प्रिन्सिपल कुमार राई झापामा सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न […]
अर्जुनधारा महिला भलिबलः एपिएफ फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ […]
आर्मीलाई हराउँदै पुलिस अर्जुनधारा महिला भलिबलको फाइनलमा
बिर्तामोड, मंसिर २० । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा […]
बिर्तामोडमा प्रहरी कार्यालय आगजनी गर्ने आठजना जेल चलान
बिर्तामोड, मंसिर २० । जेनजी आन्दोलनका नाममा विध्वंश मच्चाउने तथा इलाका प्रहरी कार्यालय बिर्तामोडमा तोडफोड र आगजनी गर्ने आठजना जेल चलान भएका छन् । चारजनालाई पुर्पक्षका लागि र चारजनालाई धरौटी तिर्न नसकेर कारागार पठाइएको हो […]



